Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विश्वकै सुन्दर महिलाको नवौं नम्बरमा दीपिका पादुकोण

२०७९ कार्तिक १

ताजा नेपाल

भारतीय अभिनेत्री दीपिका पादुकोण सुन्दर महिला संसारको दश सबैभन्दा सुन्दर महिलाको सूचीमा नवौं स्थानमा परेकी छन् । विश्वका दश सुन्दर महिलाको सूचीमा पर्ने दीपिका एक मात्रै भारतीय नागरिक हुन् । दीपिका नवौं सुन्दर महिलाको स... थप हेर्नुहोस्

देशैभरिका कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाउँछन्,उम्मेदवारले सूचीसहित

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वा... थप हेर्नुहोस्

दोहोरिए गुमनाम : एमालेको बदनाम

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौं । ओम्नी, हुकाम, बतास, थामसेर्कु समूहको कल्याण गर्दा भोलि चुनाव आउँछ प्रतिस्पर्धीसँग भिड्नुर्प भन्ने सोच्न एमालेको दम्ब र केपी ओलीको उखान टुक्कामा थिएन । जसले गणतन्त्र, संघीयता र समावेशीताको एजेन्डा स्थापित ग¥यो ... थप हेर्नुहोस्

मंसिर ४ को निर्वाचन शरदचन्द्र शाह गुट र दामोदर शमसेर राणा गुटबीच भिडन्त

२०७९ कार्तिक १

ताजा नेपाल

अर्जुन ज्ञवाली आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा निर्वाचन पञ्चायतकालका दुई शक्तिशाली राजनीतिक केन्द्रसँग आवद्ध शरदचन्द्र शाह गुट र दामोदरसमशेर गुटबीच भिडन्त हुँदैछ । फरक के हो भने त्यतिबेला निर्दलीय पञ... थप हेर्नुहोस्

धर्म र उपचारका नाममा जोरेईको ठगी धन्दा

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौैं । नेपालमा अध्यात्मिक उपचारको लागि अभय उपचार केन्द्र भनेर २०३०–२०३२ साल देखि चलिआएको उपचार विधिलाई जापानको उपचार पद्धति भनेर अहिले करोडौं असुल्ने धन्दा चलेको छ । यो धन्दा सञ्चालनका लागि जापानबाट ७/८ वटा संस्था न... थप हेर्नुहोस्

प्रधानमन्त्रीको,निर्देशन अपराध अनुसन्धानमा दवाबमा नपर्नुस्

२०७९ आश्विन ३१

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान गर्दा कसैको द... थप हेर्नुहोस्

माओवादीले बागी, प्रस्तावक र समर्थकलाई निष्कासन

२०७९ आश्विन ३१

ताजा नेपाल

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदव... थप हेर्नुहोस्

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले कमाण्डर तोके

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौँ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फँस्दै गएको भन्दै उनले समयसाप... थप हेर्नुहोस्

मन्त्री चौधरीको ज्यादती, उम्मेदवारलाई धम्की,खै त कसले गर्ने कारबाही

२०७९ आश्विन ३१

ताजा नेपाल

बारा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् । यसअघि कांग्रेसको मधेश प्रदेश सद... थप हेर्नुहोस्

नौ अर्ब यिनले खाए भनेर उफ्रने बाबुराम अहिले खाएको होइन भन्दै भाषण गर्दै

२०७९ आश्विन ३१

ताजा नेपाल

बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको भनेर आफूले डेढ वर्षअघि लगाएको आरोप सच्चिएको डाक्टर बाबुराम भट्टराईले स्वीकार गरेका छन्। गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूक... थप हेर्नुहोस्