Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सन्दीप फेरि पाँच दिन हिरासतमा

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्ध... थप हेर्नुहोस्

पाँच नेतालाई एमालेले ढोका बन्द गर्यो

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको ना... थप हेर्नुहोस्

लुम्बिनी एमालेमा पनि ठूलै पहिरो

२०७९ आश्विन २६

ताजा नेपाल

तिलोत्तमा । अध्यक्ष केपी शर्मा ओलीको नजबिजी अधिकारमाथि प्रश्न उठाउँदै देशैभर विद्रोह गर्ने एमाले बढेका छन् । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता(कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।... थप हेर्नुहोस्

ओलीले बागी बोकेपछि चितवन एमालेमा असन्तुष्टि

२०७९ आश्विन २६

ताजा नेपाल

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गर्दै पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएपछि असन्तुष्टि चर्किएको छ । प्रचण्डले छाडेको सो क्ष... थप हेर्नुहोस्

पार्टीले खुट्टा कमाएपछि दीपक मनाङे निर्विरोध

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । ठूला भनिएका राजनीतिक दल नै मैदानमा नउत्रिएपछि मनाङ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन्। गठबन्धन बनाएर देशभर प्रतिस्पर्धा गरेका नेपाली कांग्रेस, नेकपा एम... थप हेर्नुहोस्

विष्णु पौडेललाई हाइसञ्चो, एकीकृत समाजवादीका उम्मेदवारको उम्मेदवारी खारेज

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा९एकीकृत समाजवादी० का उम्मेदवार राज गुरुङको उम्मेदवार खारेज भएको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता विष्णु पौडेलले उम्मेदवारी दिएको त्यो क्ष... थप हेर्नुहोस्

तेलको मूल्यमा लगातार गिरावट

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओर... थप हेर्नुहोस्

विद्युत निर्यातबाट ८ अर्ब आम्दानी

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं । भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे अहेड बजारमा प्रतिस्... थप हेर्नुहोस्

बागीलाई दिउँसो १ बजेसम्म मौका

२०७९ आश्विन २६

ताजा नेपाल

काठमाडौं। आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी द... थप हेर्नुहोस्

८०औँ जन्मदिन मनाउदै अमिताभ,उनका बारेमा पढ्नै पर्ने कुरा यस्ता छन्

२०७९ आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतमा आजको दिन अमिताभ बच्चनका फ्यानका लागि कुनै ठूलो उत्सवभन्दा कम छैन । कारण हो, आज परेको अमिताभको जन्मदिन । यो वर्ष उनी ८० वर्ष प्रवेशको जन्मदिन मनाइरहेका छन् । र उनका लाखौँ फ्यानले यसलाई उत्सवका रूपमा मनाइ... थप हेर्नुहोस्