Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काठमाडौं फेरि एक हप्ता दुर्गन्धित

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको... थप हेर्नुहोस्

माफिया दुगड र नक्कली एम, क्विन्टल पार्टी एमाले कहाँ छ कम ?

२०७९ श्रावण ४

ताजा नेपाल

काठमाडौं । पार्टी राजनीतिमा लामो योगदान दिए पनि कुनै अवसर नपाएका विज्ञ एमालेमा जति अन्त खोज्नु पर्दैन । तर पार्टी अध्यक्षको मुखैको कानुन, मुखैको सिद्धान्त र नियम लागू गर्दा अर्थशास्त्रीहरुको कुनै भाउ नै नदिई एडीबीमा दलाल... थप हेर्नुहोस्

छानबिन समितिलाई बयान दिँदै शर्मा

२०७९ श्रावण ४

ताजा नेपाल

काठमाडौं । बुधबार संसदीय छानबिन समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बयान दिँदै छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई समितिले बोलाएको हो। बैठकमा पूर्व... थप हेर्नुहोस्

पीडै पीडाले जेलिएको जीवन

२०७९ श्रावण ४

ताजा नेपाल

वि.सं. २०६८ माघ २७ गते हालको चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको बाबा नरनारायण आश्रममा हाम्रो विवाह भयो । विहे हुनुभन्दा अगाडि हाम्रो समय–समयमा टेलिफोन सम्पर्क र भेटघाट हुन्थ्यो । गीता लामा तामाङ्गले नै पटक पटक मोबाइल स... थप हेर्नुहोस्

प्रचण्ड र माधवले फरक के पाए ?

२०७९ श्रावण ३

ताजा नेपाल

उखानै छ, भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो । नेपाली राजनीतिमा यो नियम नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा ठ्याक्कै मिल्छ । किनकि यी तिनै पार्टीको मुल एजेन्डा देश लुट्ने, राष्ट्र ऋण बढाउने बेरोजगारी बढाउने, कालो बज... थप हेर्नुहोस्

खैरो हेरोइन भित्रिन छाडेन

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । प्रहरीको लागूऔषध ब्यूरोले एक साता लामो अनुुसन्धानपछि ५१ किलो हेरोइन सहित सात जना पक्राउ गर्दा यो काममा विद्यार्थी प्रयोग भएको पत्ता लगायो । जसले हेरोइन ल्याए तीमध्येका केहीले सुटकेमा अवैध लागूऔषध छ भन्ने पत्तो... थप हेर्नुहोस्

काँग्रेस चुनावी तालमेलकै पक्षमा

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संघ र प्रदेशको चुनावमा पनि काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनलाई सँगै लिएर जाने भएको छ । नेपाली कांग्रेसले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनला... थप हेर्नुहोस्

समाजवादी केन्द्रको मिशनमा बाबुराम

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं। जब बाबुरामले माओवादी छाडेर बरालिन थाले त्यसपछि उनको ओरालो यात्रा शुरु भएको छ । नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र ... थप हेर्नुहोस्

टुक्राटाक्री जोड्ने गौतमको प्रयास

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । नेकपाको विघटनसँगै राजनीतिबाट टाढा भएका वामदेव गौतमको दौडधूप बढेको छ । उनको दौडदूपसँगै कहिल्यै एकता र वाम तालमेलको कुरा नगर्नेहरुले पनि बाम एकता र तालमेल आवश्यक भएको बताउन थालेका छन् । कम्युनिस्ट पार्टी एकताको ... थप हेर्नुहोस्

४५७ जनामा संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

२०७९ श्रावण २

ताजा नेपाल

नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको ... थप हेर्नुहोस्