Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कस्तो होला माओवादीको चुनावी समीक्षा

२०७९ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समिति सदस्यहरूको बैठक बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ... थप हेर्नुहोस्

पुलबाट बस खस्दा ९ जनाको मृत्यु

२०७९ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका २४ जना यात्रु घाइते भएका छन्। जनकपुरबाट भै... थप हेर्नुहोस्

जिनियस म्युजिक अवार्डको तयारीमा ब्यस्त छु

२०७९ जेष्ठ २१

ताजा नेपाल

रमेश पाठक, गायक, संगीतकार नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नै खालको परिचय बनाइसकेका स्रष्टा हुन् रमेश पाठक । सानैदेखि गीतसंगीत प्रतिको लगाव र अथक मिहेनतका कारण आज उनलाई यो सफता मिलेको हो । आफूमा अन्तर्निहित प्रतिभाल... थप हेर्नुहोस्

मेयर शाहले भेटे प्रचण्ड

२०७९ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। भेटमा प्र... थप हेर्नुहोस्

बलिउडमा यि तिन फिल्मको टक्कर सम्राट पृथ्वीराज, विक्रम र मेजर

२०७९ जेष्ठ २०

ताजा नेपाल

शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने... थप हेर्नुहोस्

मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७९ जेष्ठ २०

ताजा नेपाल

देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रे... थप हेर्नुहोस्

राजाको शालिक राख्न नपाउँदा पूर्व राजा दुःखी

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्नेक्रममा नेपालगञ्जमा भएको अवरोधप्रति दुख जनाएका छन् । राट्रवादी र प्रजातन्त्रप्रेमी स्व। राजा वीरेन्द्रको सालिक पुन स्थापना गर्ने... थप हेर्नुहोस्

फोहोर व्यवस्थापन गर्न तम्सिए बालेन र सुनिता, पुगे सिसडोल

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघ... थप हेर्नुहोस्

पल फेरि पनि थुनामै

२०७९ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो... थप हेर्नुहोस्

प्रधानमन्त्रीको प्रस्ताब आएकोछ, तर प्रलोभनमा पर्दिनँ — माधव नेपाल

२०७९ जेष्ठ १९

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रलोभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प... थप हेर्नुहोस्