Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बुथ कब्जा हुँदा पनि प्रहरी निरिह बन्यो : ओली

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन लोकतन्त्रको मानक भएको बताएका छन् । उनले निर्वाचन धाँधलीरहित हुनुपर्नेमा पनि जोड दिए । संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध... थप हेर्नुहोस्

बिशलाख खर्चगरेर मानिस कुकुर बनेपछी

२०७९ जेष्ठ १२

ताजा नेपाल

संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुक... थप हेर्नुहोस्

जसले सांसद छोडेर मेयरमा लडे सबै हारे

२०७९ जेष्ठ १२

ताजा नेपाल

स्थानीय तहको नेतृत्व गर्ने आशमा प्रदेश सभाबाट ८ जना सदस्यहरु राजिनामा दिएर निर्वाचनमा होमिए । प्रदेश सभा सदस्यबाट राजिनामा दिएका मध्ये ६ जनाले हार व्योहोरेका छन् । २ जना भने स्थानीय तहमा निर्वाचित भएका छन् । प्रदेश १ ... थप हेर्नुहोस्

दाङ तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

२०७९ जेष्ठ ११

ताजा नेपाल

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । ... थप हेर्नुहोस्

ठुला पाटी असफल,स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँ... थप हेर्नुहोस्

विद्यार्थीले गरे आयल निगम घेराउ

२०७९ जेष्ठ ११

ताजा नेपाल

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ र विपक्षी दलका विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ... थप हेर्नुहोस्

विवेकशील साझामा रन्द्रिको राजिनामासंगै मिलन पाण्डेको कारबाही फिर्ता हुने

२०७९ जेष्ठ ११

ताजा नेपाल

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै संयोजक मिलन पाण्डेलगायतलाई गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गर... थप हेर्नुहोस्

फेरि बढ्यो है सवारी साधनको भाडा (कहाँको कति ?)

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो । यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर नि... थप हेर्नुहोस्

छि यस्ता पनि गुरु ?

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा मंगलबार एकाएक विद्यार्थीले नाराबाजी गर्न थाले। कलेजका शिक्षकले नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाएपछि उनीविरूद्ध बिहानै विद्यार्थीहरू नाराबाजीमा उत्रि... थप हेर्नुहोस्

छात्रालाई यौन दुर्व्यवहार गर्ने कोअर्डीनेटरलाई पक्राउ

२०७९ जेष्ठ १०

ताजा नेपाल

चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् । अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्... थप हेर्नुहोस्