Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

स्थानीय तहको निर्वाचनमा होमियो कांग्रेस

२०७८ माघ २७

ताजा नेपाल

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीलाई अब स्थानीय तहको निर्वाचनमा होम्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुने तय भएको छ । बुधबार प्रधानमत्रीको सरकारी... थप हेर्नुहोस्

राप्रपा पदाधिकारीको बैठक बस्दै

२०७८ माघ २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पदाधिकारीको बैठक आज बस्ने भए छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बि... थप हेर्नुहोस्

पूर्वकोषाध्यक्ष उद्धव पौडेलले राप्रपा छाडे

२०७८ माघ २६

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भए... थप हेर्नुहोस्

चिनी माफियाकै सेवकभो सरकार

२०७८ माघ २६

ताजा नेपाल

काठमाडाैं । सरकारले किसानसँग उधारो उखु लिएर चिनी उत्पादन गरी बेच्दा पनि किसानलाई उखुको पैसा नदिने ठगहको संरक्षण गरेको फल जनताले चिनीको मूल्य प्रतिकेजी रु एक सय तिर्न बाध्य भएको वर्तमान वाणिज्य बजारले देखाएको छ । सरकारी स... थप हेर्नुहोस्

ओली र कोइरालाबीच के भयो सरसल्लाह ?

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौं । मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भे... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी के... थप हेर्नुहोस्

एमसीसीले ल्याएको भाँडभैलो

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौं । एमसीसीको विवादले गठबन्धन मात्रै होइन राजनीतिक दलमा समेत विभाजनको चिरा परेको छ । राजनीतिक दलहरु फुटको जोखिममा पुगेका छन् । एमसीसीको विषयले दलहरुभित्र न मतभेद हुँदा फुटको जोखिम देखिएको हो । नेकपा एमाले एमसीसीबार... थप हेर्नुहोस्

३१ बर्षको राप्रपाको सम्बन्ध अलग भएको कमल थापाको घोषणा

२०७८ माघ २५

ताजा नेपाल

मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप ... थप हेर्नुहोस्

नागरिक उड्डयनमा विचित्र

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले जति चर्चामा छन् त्यी रूपमा पैसा झार्न सक्रिय छन् भन्ने कुरालाई नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ लाई धोती लगाउनुले छर्लङ्ग पार्छ । प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरू (पोखरा, लुम्बिनी,... थप हेर्नुहोस्

जाग्न थाल्यो प्रहरी

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पटक जिम्मेवारी दिलाएका प्रहरी अधिकृतहरूको काम देखिन थालेको छ । अपराध नियन्त्रणको क्षेत्रमा सक्रिय भएका केरकारका बसन्त कुँवर, एयरपोर्टका भीम ढकालले मात्र होइन परिसरले समेत काठमाडौं भित्रक... थप हेर्नुहोस्