Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मेयर सहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत अवस्थामा फेला परेपछि उनको हत्याको... थप हेर्नुहोस्

आज टुंगिएला आईजीपी बढुवाविरुद्धको मुद्दा ?

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको सुनुवाइ आज हुँदैछ। सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि आफू विगतमा तीन फड्को मारेर एमाले उपाध्यक्ष ईश्वर पोखरेलको फेरो समातेर अघि बढेको बिर्सिएका एआईजी वि... थप हेर्नुहोस्

कमरेड ओलीको अहंकारले कहाँ पुग्ला एमाले ?

२०७९ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौँ । बाहिर मात्रै होइन पार्टी भित्र पनि आफ्नो विकल्प नदेख्दा एमालेको कमाण्ड सम्हालिरहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पहिलो स्थानबाट दोस्रो स्थानमा पु¥याइसकेका छन् । उनको अहंकार र घमण्ड अझै चूर भएको छैन । अझै... थप हेर्नुहोस्

आइजीपी धीरजले बनाए टिम

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सुरक्षा संयन्त्रलाई दलिय हस्तक्षेपले थिलथिलो बनाएको बेला आईपी धिरज प्रताप सिंहले नेपाल प्रहरीको नेतृत्व लिए । आफ्नै टिमभित्रका एआईजी विश्व पोखरेलले वरिष्ठताको आधारमा आफू आइजीपी हुनुपर्ने माग राख्दै सर्वोच्च अद... थप हेर्नुहोस्

देशकै ठूलो वित्तीय संस्था बन्दैछन् इन्भेस्टमेन्ट–मेगा बैंक

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ। होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबी... थप हेर्नुहोस्

आज भीषण वर्षा, कता कता जोखिम ?

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षा जारी नै रहेको बेला देशका अधिकांश भू–भागमा आज वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। सबैभन्दा धेरै वर्षा मधेस प्रदेशमा हुने अनुमान छ। अहिले पनि मधेस, बागमती र लुम्बिनी प्रदेशका केह... थप हेर्नुहोस्

बालेन शाह र रामकुमारीको प्रसंसा गर्दै गगनले ल्याए फाेहाेर व्यवस्थापनकाे सूत्र

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काँग्रेस महामन्त्री तथा काठमाडौंं क्षेत्र नंं. ४ का सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा तत्काल गर्नुपर्ने कामको सूचि सार्वजनि गरेका छन् । काठमाडौं महानगरमा नवनिर्वाचित मेयर बालेन शाह र शहरी विकास मन... थप हेर्नुहोस्

एमसीसीका विरोधी वामदेव खुसुक्कै अमेरिका

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। एमसीसीको रडाको मच्चिएको बेला अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गर्ने नेकपा बिभाजन भएसँगै कतै नखुलेका वामदेव गौतम यहीँ मंगलबार अमेरिकाबाट नेपाल फर्किएका छन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका गौतम जेठ ८ गते अमे... थप हेर्नुहोस्

अभिनेता सलमान खानको हत्या प्रयास

२०७९ जेष्ठ २७

ताजा नेपाल

बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भ... थप हेर्नुहोस्

रेडियो नेपालको जागिर छाडेर रवि लामिछानेका दाजू माधव नेपालको क्षेत्रबाट चुनाव लड्ने

२०७९ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । यहाँ सामाजिक सञ्जालले थुप्रै उम्मेदवार खडा गरिसकेको छ । तर चर्चा गरिएका सबै पात्र निर्वाचनका लागि तयार भएका छैनन् । चर्चित सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा उम्मेदवार लड्ने चर्चा चलिरहँदा उनका दाजु हरिशर... थप हेर्नुहोस्