Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वरिष्ठ उपाध्यक्षमा पाण्डे, रामकुमारीलाई उपाध्यक्ष

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ । आज तीन जना प्रमुख नेताहरु... थप हेर्नुहोस्

साउन २३ मा तोकियो अग्नि सापकोटाविरुद्धको रिटको फैसला

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसलाको मिति साउन २३ को नयाँ मिति तोकेको छ। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रि... थप हेर्नुहोस्

लामिछानेको मुद्दा अब पूर्ण इजलासमा

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारंगा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ। न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीन... थप हेर्नुहोस्

माओवादीको रबैया देखेर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

२०८१ असार २०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्... थप हेर्नुहोस्

रबि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च

२०८१ असार २०

ताजा नेपाल

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना क... थप हेर्नुहोस्

प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बन्यो : गगन थापा

२०८१ असार २०

ताजा नेपाल

नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्... थप हेर्नुहोस्

प्रचण्डको लालिपपले राजीनामा नदिई फर्किए रास्वपाका मन्त्री

२०८१ असार २०

ताजा नेपाल

२० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण... थप हेर्नुहोस्

प्रचण्डले किन दिएनन् राजीनामा ?

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं । उथलपुथलका नायक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक भने च्यापिन पुगेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार बेलुकादेखि सत्ता समीकरण परिवर्तनको कोसिस गरिरहेका छन् । सोमबार मध्यराति सहमति गरेर प्र... थप हेर्नुहोस्

अब ओली नेतृत्वमा सरकार यसरी बन्छ

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता समीकरणमा सहमति गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु विश्वासको म... थप हेर्नुहोस्

एकीकृत समाजवादी नेतृत्व चयनमा केन्द्रित

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै आज नेतृत्व चयनमा केन्द्रित भएको हो। १६ गतेदेखि शुरु भएक... थप हेर्नुहोस्