Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गठबन्धनबारे प्रचण्डले दिए कडा चेतावनी

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावमा तालमेलको सम्भावनाको ढोका बन्द नभएको बताएका छन् । आज बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भ... थप हेर्नुहोस्

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि….

२०७८ चैत्र ३

ताजा नेपाल

मस्को। अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध... थप हेर्नुहोस्

धरातल नहेरी मात्न थाले काँग्रेस नेता

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं । २३ जना प्रत्यक्ष चुनाव जितेर १६५ जना प्रत्यक्ष निर्वाचित सांसदको भिडमा ३३ प्रतिशत जनताको मत पाएको गर्व गर्ने काँग्रेसको असफल नेतृत्वलाई कम्युनिष्ट मातेर पाएको पद अहिले भदौरे आँटो जस्तो भएको छ । संसदनै नभएका धन... थप हेर्नुहोस्

बाइबल र चर्च राजनीति बीपीकाे प्रजातन्त्र

२०७८ चैत्र २

ताजा नेपाल

#अखिल_भारतीय_नेपाली_कांग्रेस २००६ साल फागुनमा तत्कालीन प्रम मोहनशमशेर दिल्लीको औपचारिक भ्रमणबाट फर्केको दुई दिनपछि बिपि कोइरालाले भारतीय पत्रिकामार्फत भनेका थिए– ‘नेपाल पनि भारतजस्तै शान्तिप्रिय देश भएकाले नेपालको वैद... थप हेर्नुहोस्

अड्कियो चोलेन्द्र श्रीमानको महाअभियोग प्रस्ताव

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। संसद अधिवेशन अन्त्य भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्ध लागेको मह... थप हेर्नुहोस्

नेपाल प्रहरीका तीन डिआइजी एआइजीमा सिफारिस

२०७८ चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ९एआइजी० मा बढुवाका लागि तीनजना नायव महानिरीक्षक डिआइजीको नाम सिफारिस भएको छ। गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डिआइजी धीरजप्रताप सिंह, बसन्त पन्त र रवीन्द्र धानुकल... थप हेर्नुहोस्

सुदूरपश्चिमको पीडाले छट्पटिएको युवा

२०७८ चैत्र १

ताजा नेपाल

ज्वाला शर्मा सुशासन र समृद्ध राष्ट्रका लागि लेखन क्षेत्रले होस् वा सामाजिक क्षेत्रको पाटोमा होस् जनतासँग जोडिएको विषयलाई सबै क्षेत्रले स्वीकार गर्दछ । प्रदूषित राजनीतिले देशमा द्वन्द्व चर्काउँछ, त्यो द्वन्द्व हटाउ... थप हेर्नुहोस्

दरिद्रपनको विकल्प नै मालिकवाद

२०७८ चैत्र १

ताजा नेपाल

लाेक सिंखडा आफू सुहाउँदा, आफ्नाका लागि, आफै माथि आफैंद्वारा सार्वभौम मौलिक त्यो हक अधिकारले सम्पन्न नागरिक मालिक हो । (आफ्नो र अपवादमा आफ्नाका लागि घिच्ने र घिचाउने चाहि होइन । ) ए आमा, ए बा, भारी बोक्ने नाम्लो हो... थप हेर्नुहोस्

एमालेको सचिवालय बैठक बस्दै

२०७८ चैत्र १

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो। स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटीको बैठक ब... थप हेर्नुहोस्

गलेकै हो त रुस ?

२०७८ चैत्र १

ताजा नेपाल

बेइजिङ । रुसले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघिसकेको छ । हातहतियार र सैन्य शक्तिका आधारमा विश्वकै शक्तिशालीमध्येको एक रुसले तीन–चार दिनमै युक्रेनमाथि नियन्त्रण कायम गर्ने र आफूअनुकूलको नेतृत्वमार्फत शासन सञ्चालन ग... थप हेर्नुहोस्