Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

तोकिएकै समयमा निर्वाचन गराउन एमालेले सघाउने

२०८२ भाद्र ३०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन(जीको आन्दोलनका क्रममा भएको विध्वंशपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् । सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देश... थप हेर्नुहोस्

डेडिकेटेड लाइनको बक्यौता उठाउने कुलमानको पहिलो निर्णय

२०८२ भाद्र ३०

ताजा नेपाल

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गर... थप हेर्नुहोस्

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

२०८२ भाद्र ३०

ताजा नेपाल

काठमाडौैं । नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्। केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्। अधिव... थप हेर्नुहोस्

आज तीन मन्त्रीको शपथ

२०८२ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन्। पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्। अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अ... थप हेर्नुहोस्

ओमप्रकाशलाई मन्त्री छान्दा मागियो सुशीला कार्कीको राजीनामा

२०८२ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी अगुवा भनिएका सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले आइतबा... थप हेर्नुहोस्

डा. तोसिमा र गणेश पनि पार्टी छाड्ने लाइनमा

२०८२ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । युवाहरुको आन्दोलनले राष्ट्रिय स्वतन्त्र पार्टीमा पहिरो ल्याउन थालेको छ । पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। उनकै लाइनमा डा. तोषिमा कार्की र गणेश कार्की पनि पुगेका छन् । प... थप हेर्नुहोस्

अन्ततः सुमनाले छाडिन् रास्वपा

२०८२ भाद्र २९

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वाभिमानबाट पछि हट्न नमान्ने युवा नेता सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेकी छन्। आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग ग... थप हेर्नुहोस्

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

२०८२ भाद्र २९

ताजा नेपाल

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो जानकारी दिएका हुन्। मुख्य सचिव अर्यालका अनुसार... थप हेर्नुहोस्

अमेरिकाद्वारा राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा

२०८२ भाद्र २९

ताजा नेपाल

अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दुःखद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ । साथै लोकतान्त्रिक समा... थप हेर्नुहोस्

कार्की आज सिंहदरबार छिर्ने

२०८२ भाद्र २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबार प्रवेश गर्ने भएकी छन्। उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्यालयको काम सम्हाल्ने तयारी भएको छ। गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले कार्यभार सम्हाल्नेछिन्।... थप हेर्नुहोस्