Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा वादी र प्रतिवादीका साक्षी झिकाउन आदेश

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पतञ्जली जग्गा अनियमितता प्रकरणमा माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षी झिकाउन विशेष अदालतले आदेश गरेको छ । अदालतले वादीका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आय... थप हेर्नुहोस्

यस्तो छ ईश्वर पक्षको उम्मेदवार सूची

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनका लागि ईश्वर पोखरेल पक्षले उम्मेदवारीका लागि सूची तयार पारेको छ। पोखेरलपक्षीय एक नेताले सोमबार बिहान नेपालखबरलाई दिएको पदाधिकारीसहित सबै सदस्यका लागि उम्मेदवार तय गरिएको हो।... थप हेर्नुहोस्

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले उदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ। उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्... थप हेर्नुहोस्

२६ सयभन्दा तल झर्‍यो सेयर

२०८२ मंसिर २८

ताजा नेपाल

सेयर बजार आइतबार १२.५० अंकले घटेर नेप्से परिसूचक २५९४ अंकमा झरेको छ। कारोबार रकम ३ अर्ब ४९ करोडबाट ४ अर्बमा बढेको छ र ५६ कम्पनीको मूल्य बढेको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले... थप हेर्नुहोस्

आफू अुनकुल ओलीले ३ महिनामै उल्ट्याए पार्टीको विधान

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा रहेको पदाधिकारी र केन्द्रीय सदस्य संख्याको प्रावधान तीन महिनामै उल्ट्याएको छ। दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य संख्या गत भदौमा भएको विधान महाधिवेशनबाट घटाएको ... थप हेर्नुहोस्

केन्द्रीय कमिटी बैठकमा जब ईश्वर पोखरेल कड्किए

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान अनुसार पार्टी चल्नु पर्ने बताएका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पोखरेलले भने, विधान अनुसार चलौं । महासिचवले प्रस्तुत गर्नुभएको कार्यसूची अनु... थप हेर्नुहोस्

सुनको भाउ हालसम्मकै महँगो

२०८२ मंसिर २८

ताजा नेपाल

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन २ महिनाअघिको रेकर्डभन्दा बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको जनाएको छ। चाँदीको मूल्य भने आइतबार ८०... थप हेर्नुहोस्

भृकुटीमण्डपको यस्तो छ सुरक्षा व्यवस्था

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ । उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीक... थप हेर्नुहोस्

एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक बस्दै

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज ९आइतबार० बिहान अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बन्दसत्र स्थल भृकुटीमण्डपमै अहिले बिहान ९ बजे के... थप हेर्नुहोस्

महाधिवेशनस्थलमा विशेष सुरक्षा व्यवस्था

२०८२ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको महाधिवेशन उद्घाटनस्थलमा कुनै पनि अप्रिय घटना ह... थप हेर्नुहोस्