Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

२४ देशमा फैलियो ओमिक्रोन

२०७८ मंसिर १६

ताजा नेपाल

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरूमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका... थप हेर्नुहोस्

राजा महेन्द्र राष्ट्रवादी थिए कसैले लुकाएर लुक्दैन सीपी मैलाली

२०७८ मंसिर १६

ताजा नेपाल

राप्रपाको महाधिवेशनले वाञ्छित लक्ष्य प्राप्त गर्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु । यो शुभकामलाई जोड दिनका लागि दुईवटा पृष्ठभूमि उल्लेख गर्छु । हामीले २००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ । तीनवटा र... थप हेर्नुहोस्

कमल थापाको योजनामै केन्द्रीय सदस्यका आकांक्षीकै नाम गायव

२०७८ मंसिर १६

ताजा नेपाल

राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको सन्दर्भमा महाधिवेशन प्रतिनिधिको विषयमा विवाद चर्किएको छ । जिल्लाबाट सिफारिस भएर आएका महाधिवेशन प्रतिनिधिको सूचीमा केन्द्रीय सचिवालयबाट हेरफेर भएको भन्दै विवाद... थप हेर्नुहोस्

आजबाट काँग्रेस बागमती प्रदेशको अधिवेशन

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

पूर्व पञ्चमा राजावादी बन्ने होड

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । पूर्व पञ्चहरुको संगठन राप्रपामा नेतृत्व लिने होडबाजी शुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी रा... थप हेर्नुहोस्

बिना प्रतिस्पर्धा गुरुहरुलाई स्थायी गर्दा विद्यार्थीको भविष्य के होला ?

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । प्राज्ञिक क्षेत्रमा राम्रा र योग्य व्यक्ति पुगे भने विद्यार्थीको भविष्य बन्छ । तर वाहवाही पाउने नाममा गरिने केही निर्णयले भोलिका दिनमा ठूलो असर पुग्न पनि सक्छ । हो, जीवनको महत्वपूर्ण समय बिताएका गुरुहरुलाई स्थ... थप हेर्नुहोस्

एमाले महाधिवेशनमा चीनको कुटनीतिक सन्देश

२०७८ मंसिर १५

ताजा नेपाल

नेपालको सबैभन्दा ठूलो र व्यवस्थित राजनीतिक पार्टी नेकपा एमालेको चितवनमा भएको दशौं महाधिवेशन भव्य र शानदार रुपमा सम्पन्न हुँदैछ । यत्रो महाधिवेशनमा उत्तरी छिमेकी मित्रराष्ट्र चीनले भौतिक उपस्थिति नजनाएर जुममार्फत् मात्रै ... थप हेर्नुहोस्

कमल थापाले लिङ्देनका भोटर्स हटाउन थालेपछि मध्यरातमा पार्टी कार्यालयमा बबाल

२०७८ मंसिर १५

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को महाधिवेशन प्रतिनिधि विवाद सतहमा आएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहको आरोप छ । यही विवादका बीच राजेन्द्र लिङ्देन समूहले... थप हेर्नुहोस्

ललितपुर हरिसिद्धीमा मूर्ति चोरी

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित एक मन्दिरको मूर्र्ति चोरी भएको छ । यस्तै अर्को एक मन्दिरको मूर्ति उखेलेर चोरी गर्ने प्रयास गरिएको छ । गएराति ललितपुर हरिसिद्धीमा रहको नारायण भगवानको मुल मूर्ति चोरी भएको हो भने सोही स... थप हेर्नुहोस्

सर्वोच्चले इतिहास बदल्दै इजलासमा पहिलो पटक गोला प्रथाद्वारा इजलास

२०७८ मंसिर १५

ताजा नेपाल

सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक गोला प्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट आज पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अ... थप हेर्नुहोस्