Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भोकले उछिनेपछि काठमाडौंको निषेधाज्ञा खुकुलो हुँदै

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौं । रोगभन्दा पनि भोकको डर हुन थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा आज निर्णय गर्ने भएका छन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला नि... थप हेर्नुहोस्

सरकारको बदनामीका लागि यी भोका पेट लाइन लागेका होइनन् प्रधानमन्त्रीज्यू

२०७७ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कम्युनिस्ट पार्टीले भाषण होइन, काम गरेर देखाउने हो । भाषण गरेर देश विकास हुन्थ्यो भने जनयुद्धकालमा माओवादीले, संसदीय निर्वाचनका बेला काँग्रेस–एमालेले आमूल परिवर्तनका आश्वासन बाँडेकै हुन् । देशलाई सिङ्गापुर बना... थप हेर्नुहोस्

चीनले भन्यो अरुणाचल हाम्रो हो, अब के हुन्छ ?

२०७७ भाद्र २३

ताजा नेपाल

बीबीसी। दुई छिमेकीबीचको सीमा विवादले उग्र रुप लिइरहेको बेला फेरि अर्को बखेडा थपिएको छ । यसले दुई देशबीच मात्रै होइन नेपाललाई समेत समस्या पर्ने निश्चित छ । दुई छिमेकीको सम्बन्ध बिग्रँदा बीचमा रहेको नेपाललाई पक्कै सहज हुँद... थप हेर्नुहोस्

वामदेवलाई रोक्ने यस्तो छ प्रपञ्च

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पार्टी सचिवालयले रिक्त राष्ट्रियसभा सदस्य पदका लागि सिफारिश गर्ने निर्णय गरे पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वमदेवको नाम मन्त्रिपरिषद्बाट सिफारिश गराएका छैनन् । वामदेवलाई... थप हेर्नुहोस्

ह्याम्समा कोरोना देखिएपछि महामन्त्रीकाे स्वाब टेकुमा

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । ह्याम्स अस्पतालको रिपोर्टमा चित्त नबुझेपछि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब संकलन गरी सरकारी प्रयोगशालामा पठाइएको छ । कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उन... थप हेर्नुहोस्

९०२ जना संक्रमित थपिँदा २२८७ फुलमालासहित घर फर्के

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या दोब्बर हुन थालेको छ । नेपालीले कोरोना जित्ने आत्मविश्वास बढाउने यस्ता घटनाले कोरोनासँगको आतंक कम हुँदै गएको छ । बितेको २४ घण्टामा देशभर थप ९०२ ... थप हेर्नुहोस्

वामदेवका दाम्ला तन्किन थाले

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । जनताको सेवा होइन, आफ्नै स्वार्थ नेकपाको मूल नेतृत्वको पहिचान बन्दैछ । किनकि आठ लाख कार्यकर्ता भएको पार्टीले कोरोनाको पीडाले रोजगारी गुमाएका जनता देखेन, प्रदेशको हालत उस्तै छ । मजदुरका नेता विष्णु रिमाल सिंहदरब... थप हेर्नुहोस्

रेलवेको ५४ वटै ठेक्का रद्द

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा उखान छ नानी पाउने कहिले कहिले भोटो सिउने हतार । यस्तै हतारो गर्दा सरकार आफ्नो निर्णयबाट पछि हट्नु परेको छ । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का तोडिएको छ । रेल विभागले मंगलबार एक स... थप हेर्नुहोस्

नेपालमा पहिलो पटक लियो कोरोनाले पत्रकारको ज्यान

२०७७ भाद्र २३

ताजा नेपाल

काठमाडौं । समाचार संकलनका लागि अग्र मोर्चामा आउने पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै आएका थिए । सयौं पत्रकार कोरोना संक्रमित भइसकेको बेला नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तु... थप हेर्नुहोस्

बच्चा जन्मिएपछि ‘गुरु’को बलात्कार पर्दाफास

२०७७ भाद्र २३

ताजा नेपाल

बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।... थप हेर्नुहोस्