Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सांसदको जागिर खान नसक्दा एमाले अदालतमा

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं । सत्तामा हुँदा आफ्नो इशारामा चल्ने निकायहरु सत्ता बाहिर हुँदा आफ्नै विरुद्ध लागेको आभाष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भएको छ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने ... थप हेर्नुहोस्

पुन अध्यक्षमा दोहोरिने ओलीको संकेत

२०७८ भाद्र १०

ताजा नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुध... थप हेर्नुहोस्

एमालेको केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज १२ बजे बस्ने

२०७८ भाद्र १०

ताजा नेपाल

नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो... थप हेर्नुहोस्

जसले एमाले फुटाउन माधव नेपाललाई काँध थापे (नामावलीसहित)

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । आन्तरिक द्वन्द्व चुलिएको नेकपा एमालेको औपचारिक विभाजन भएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर ... थप हेर्नुहोस्

माफीया र भ्रष्टले एमाले फुटाए !

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । आखिर नेकपा एमाले विभाजन भएको छ । अध्यादेशको बाटो खोलेर तत्कालीन संघिय समाजवादी फोरम फुटाउन सकृय एमालेको ओली पक्षको पार्टी विभाजन गर्ने रहर पूरा भएको छ । तत्कालीन प्रमको नाताले केपि ओलीले गरेका कतिपय निर्णय वि... थप हेर्नुहोस्

देउवा प्रति नै शंका किन ?

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाण्डौ । पार्टी महाधिवेशनको तयारी तर्फ ध्यान छैन । कृयाशील सदस्यता वितरणमा शंका गर्याे । काँग्रेसभित्रको प्रतिपक्ष रामचन्द्र पौडेलको आफै भित्र एकले अर्काको विश्वास गर्न नसक्दा विवादको भूमरी हटेकै छैन । सभापति पद एउटा ... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमलाई निरन्तर घाटा

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपाल आयल निगम अझै ९६ करोड रुपैयाँ घाटामा रहेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएपछि प्रत्येक १५ दिनमा निगमले करिब एक अर्ब रुपैयाँ घाटा व्यहोर्ने भएको हो । डिजेल... थप हेर्नुहोस्

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । नारायणकाजी श्रेष्ठको घुर्कीपछि नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता ... थप हेर्नुहोस्

सनाखतसहित आज दुई दल दर्ता

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं। अन्ततः आज नेकपा एमालेबाट चोइटिएका माधव नेपाल र जनता समाजवादीबाट चोइटिएका महन्त ठाकुरको पार्टी दर्ता हुने भएको छ । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प... थप हेर्नुहोस्

माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

२०७८ भाद्र ८

ताजा नेपाल

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सोमबार... थप हेर्नुहोस्