Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

खुकुलो बनाइयो लाइसेन्स परीक्षा

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्... थप हेर्नुहोस्

चीनबाट आज आठ लाख डोज खोप आउँदै

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास... थप हेर्नुहोस्

राज्यलाई दिन आएको बताउने श्रेष्ठको लिने नै छ ध्यान

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौँ । म राज्यसँग लिन होइन राज्यलाई दिन आएको भन्दै चर्चामा आएका चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा ... थप हेर्नुहोस्

प्रतिक्रियावादीहरुको साँठगाँठ भन्दै ओलीले दिए चेतावनी

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । विधि र विधानका कुरा गर्ने संसद छलेर अध्यादेशले देश चलाएको आरोप लगाएर सत्ताबाट केपी शर्मा ओर्ला हटाएको वर्तमान गठबन्धनले ओलीकै शैलीमा त्यो पनि संसद हतार हतार बन्द गरेर अध्यादेशमार्फत् देश चलाउने अभियान थालेको छ... थप हेर्नुहोस्

अन्तिम अवस्थामा पुरानाले साथ छाडे नयाँले रोजे साथ

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । पार्टी एकताको अभियानमा लागेका दोस्रो पुस्ताका नेताहरुलाई बेवास्ता गर्दै एकोहोरो विभाजनको पक्षमा लागेका माधव नेपाललाई पुरानाले साथ छाड्दा नयाँ अनुहार भने थपिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले... थप हेर्नुहोस्

अफगानिस्तानबारे बैठकमा भारत र पाकिस्तान भिडे, चीन पनि बोल्यो

२०७८ भाद्र १

ताजा नेपाल

काठमाण्डौ । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अफगानिस्तानको स्थितिबारे चर्चाका लागि एक विशेष बैठक बोलाएको छ जसको विषयमा भारत र पाकिस्तान आमने सामने भएका छन् । वास्तवमा पाकिस्तान पनि यो बैठकमा समावेश हुन चाहन्थ्यो तर... थप हेर्नुहोस्

देउवा सरकारको पनि गलत रगनिति अध्यादेश तयार पार्टी फुटाउन २० प्रतिसत

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । सरकारले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा गरेको छ । गृह र कानून मन्त्रालयबाट मस्य... थप हेर्नुहोस्

जसपाका महन्थ ठाकुर, राजेन्द्र महतोसहित पाँच नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर के भने त ?

२०७८ भाद्र १

ताजा नेपाल

काठमाण्डौ । संसद्को अधिवेशन अन्त्य गरेसँगै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको अवस्थामा जसपाका महन्थ ठाकुर, राजेन्द्र महतोसहित पाँच नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन... थप हेर्नुहोस्

अफगानिस्तानबाट काबुल जाँदै गरेको हवाइजहाजभित्र !

२०७८ भाद्र १

ताजा नेपाल

काठमाण्डौ । अफगानिस्तानको स्थिति हरेक परिवर्तित मिनेटसँगै खस्कँदो अवस्थामा छ । पूरा देशमा अब तालिबानको राज छ र अमेरिकाले आफ्नो सेनालाई फिर्ता बोलाउने निर्णयलाई सही बताइरहेको छ । अफगानिस्तानका सर्वसाधारण आफ्नो ज्यान बचाउन... थप हेर्नुहोस्

आज शीर्ष नेताको बैठक, दलविभानको खाका कोरिँदै, नेत्रविक्रमको पार्टी फुट्दै

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । संसदीय दलतिर कमजोर देखिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सजिलो पार्न सरकारले केन्द्रीय समितिको ४० प्रतिशत संख्याले दल विभाजन गर्न पाउने गरी अध्यादेशको यतारी हुँदै गर्दा माधवका पक्षमा खुलेर आउने अनुधार थ... थप हेर्नुहोस्