Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आशा मारेका छैनौँ एकता जोगाउन हामी प्रयत्नशील छौँ

२०७८ असार १३

ताजा नेपाल

नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताएका छन् । आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागेपनि धे... थप हेर्नुहोस्

एमालेको महाधिवेशन आयोजक कमिठीको बैठक बुधबार

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले दशौ महाधिवेशन आयोजक कमिठीको बैठक आगामी बुधबार बोलाउने निर्णय गरेको छ। आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले असार १६ गते दशौ महाधिवेशन आयोजक कमिटीको बैठक बोल... थप हेर्नुहोस्

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्

माधव नेपाल ब्याक नहुने, प्रचण्डले लगाए यस्तो आरोप

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तर... थप हेर्नुहोस्

शिक्षामन्त्रीको आदेश जनक शिक्षाले नै टेर्दैन अरुले कसरी टेर्छन

२०७८ असार १२

ताजा नेपाल

गत जेठ २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकमा लिम्पियाधुरा, लिप... थप हेर्नुहोस्

बरु एमाले सकियोस म ओलीलाई साथ दिन्न

२०७८ असार १२

ताजा नेपाल

१२ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए । गठबन्धनका शीर्ष नेता... थप हेर्नुहोस्

जसपामा सांसदकै विद्रोह

२०७८ असार १२

ताजा नेपाल

काठमाण्डौ । सत्ताका लागि आफ्ना मुद्दा त्याग्ने र दौडने मधेसी नेताहरुको हालत फेरि विखण्डनको दिशामा केन्द्रीत हुदैछ । ओली सरकारमा गएका १९ दिनमा पद खोसीएका राजेन्द्र महत्तो, शरद सिहं भण्डारी, अनिल झा, राज किशोर यादव जसपा भि... थप हेर्नुहोस्

सन्तानले धान्लान् त नेताकाे बिरासत

२०७८ असार १२

ताजा नेपाल

काठमाण्डौ । प्रतिस्पर्धा गर्ने दिनसम्म को–को उम्मेद्वार बन्छन्, अवस्था के हुन्छ निश्चित छैन । तर १४औं महाधिवेशनको तयारी शुरु हुँदा नेपाली काँग्रेसमा सात जना नेता सभापतिको दावेदार बनेका छन् । सभापति शेरबहादुर देउवा दोस्रो... थप हेर्नुहोस्

कता कता भारी वर्षा ? सतर्क रहन आह्वान

२०७८ असार १२

ताजा नेपाल

काठमाडौँ । असार शुरुबाटै बाढी पहिरोले वितण्डा मच्चाउन शुरु भएकोमा फेरि मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान... थप हेर्नुहोस्

देउवाविरुद्ध उभिने पौडेल पक्षको निश्कर्ष, साझा उम्मेदवार को ?

२०७८ असार १२

ताजा नेपाल

काठमाडौं । आफ्नो र आफ्नो परिवारको घेरा बाहिर जान नसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रसको सभापति पद चाहिएको छ । तर उनलाई दरिलो साथ दिने अहिलेसम्म भेटिएका छैनन् । कोइराला परिवारको पछि लागेका पौडेल... थप हेर्नुहोस्