Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रदेश २ का प्रमुखले देखाए चमत्कार !

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीको विश्वास पात्र बन्न नागरिक समाजका विरुद्ध बोल्दै हिडेका राजेश झा प्रदेश २ को प्रमुख बनेर गएपछि त्यहाँको सरकारका मन्त्रीहरुलाई हैरान बनाएका छन् । उनले आफूलाई केन्द्रको प्रतिनिधिका रुपमा... थप हेर्नुहोस्

लुपिक योजनामा १३ करोड लुट

२०७७ फाल्गुन २७

ताजा नेपाल

काभ्रे । काठमाण्डौ विश्व विद्यालयले स्कूल अफ इन्जीनीयरको डीनमा सो विश्व विद्यालय कै आइटी प्रमुख प्रा मनिश पोख्रेललाई नियुक्ति गर्ने भएको छ । पोख्रेल विश्व विद्यालयलाई प्राप्त रु १३ करोड कोरीयन सहयोगमा लापर्वाही गर्ने प्र... थप हेर्नुहोस्

नेपाल समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए । हिजोमात्रै माधव नेपाल निकट केन्द... थप हेर्नुहोस्

ओलीलाई हटाउने प्रचण्डको यस्तो छ खेलोमेलो

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं। माखे साङ्लो बुनेर पार्टी एकतालाई नै भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने तानावाना बुन्न व्यस्त छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको... थप हेर्नुहोस्

प्रदेश प्रमुख झाले फिर्ता गरे दुई विधेयक

२०७७ फाल्गुन २७

ताजा नेपाल

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तिगान गाएर प्रदेश २ को प्रदेश प्रमुख बनेका राजेश झाले प्रमाणीकरणका लागि पठाइएका दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन् । झाले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेय... थप हेर्नुहोस्

पत्रकारहरु चुनावी मोर्चामा

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाण्डौ । जनतालाई सुचनाको साहारा दिने नेपालका श्रमजीवी प्रत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिबेशनको तयारीको निम्ति केन्द्रमा बरिष्ट पत्रकार कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति घोषणा भएपछि शुरु ... थप हेर्नुहोस्

एमालेमा फर्केपछि माधवले बोलाए आफ्नो पक्षको बैठक

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । प्रचण्डलाई अध्यक्ष बनाएर नेकपाको द्वितीय अध्यक्ष बन्न पुगेका माधवकुमार नेपालले नेकपा एमालेमा फर्किएपछि आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेप... थप हेर्नुहोस्

फेरी शुरु भो टाउको गन्ने काम

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाण्डौ । राजनीति बजारमा सिद्दान्त नीति खरानी बनाएर स्वार्थको खेल खेल्ने काम फरी भयो । अस्थिरताको विरुद्ध जनताले नेकपाको मोर्चालाई बहुमत दिए । तर त्यो बहुमत बचाउने ढंग नेतृत्वमा देखिएन । अहंकार र दम्बले प्रधानमन्त्री प... थप हेर्नुहोस्

एउटी आमाले किन गरिन् आफूसहित सन्तानको समाप्ति

२०७७ फाल्गुन २६

ताजा नेपाल

सुर्खेत । विश्वले १११औं मनाइरहँदा एउटी आमाले हिंसा सहन नसकेर आफू मात्रै होइन आफ्ना चार जना सन्तानको इहलिला समाप्त गरेकी छिन् । लेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवालले भने चार सन्तान सहित आत्महत्याको बाटो... थप हेर्नुहोस्

इतिहाँस गुमेका यी पार्टी

२०७७ फाल्गुन २६

ताजा नेपाल

आज संसदको बैठक बस्दै छ । यो बैठकमा नेकपाको पूरानो संरचना भत्किएर नयाँ स्वोरुप बन्दै छ । शत्रुतापूर्ण राजनीति गर्ने प्रधानमन्त्री केपि ओलीको लिच्चडवादले नेकपा एमाले जस्तो कम्युनिष्ट पद्दतिबाट पतन भएको जमातसँग जनताले गरेको... थप हेर्नुहोस्