Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज पनि सेयरको रेकर्ड तोडियो, लघुवित्त समूह उर्लियो

२०७७ माघ २५

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ ... थप हेर्नुहोस्

प्रदेश–१ मा कांग्रेसले साथ नदिए सरकार ढल्ने पक्का

२०७७ माघ २५

ताजा नेपाल

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् । ओली समूहका नेताह... थप हेर्नुहोस्

६ महिनामा पारिश्रमिक ६८ अर्ब

२०७७ माघ २५

ताजा नेपाल

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीको पारिश्रमिकका लागि  ६८ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालु वर्षका लागि १ खर्... थप हेर्नुहोस्

घटनास्थलको अध्ययन गर्न डिआइजी आफैं खटिए

२०७७ माघ २५

ताजा नेपाल

काठमाडौँ । महिला हिंसाका घटना बढिरहेका बेला फेरि बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको छ । घटना स्थानको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महा... थप हेर्नुहोस्

दोस्रो चरणमा कोरोना खोप अभियान, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीकाे पालाे

२०७७ माघ २५

ताजा नेपाल

काठमाडौं । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारुीलाई कोरोनाविरुद्धको खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु भएको छ । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा पत्रकार र कूटनीति... थप हेर्नुहोस्

महामारी उन्मुलन हुन ७ वर्ष लाग्ने

२०७७ माघ २५

ताजा नेपाल

न्यूयोर्क । कोरोना महामारीको अन्त्य हुन ७ वर्ष लाग्ने देखिएको छ । कोरोनाविरुद्धको खोप अभियान यही रफ्तारमा हुँदा महामारी अन्त्य गर्न ७ वर्ष लाग्ने देखिएको हो । ब्लूमबर्गको तथ्यांकअनुसार हालसम्म विश्वभर ११ करोड ९० लाख डोज ... थप हेर्नुहोस्

श्वेतपत्रको तयारीमा बहुमत नेकपा

२०७७ माघ २५

ताजा नेपाल

काठमाडौँ । नेकापको आन्तरिक विवाद अहिले मुलुकले व्यहोरीरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो अवस्थाका बारेमा छिट्टै श्वेतपत्र सार्वजनिक गर्ने बताएका छन । मिडिया एल... थप हेर्नुहोस्

भागरथीलाई निर्मला बन्न नदिन चौतर्फी दबाव

२०७७ माघ २५

ताजा नेपाल

बैतडी । कञ्चनपुरकी निर्मला पन्तलाई सरकारले न्याय दिन नसकिरहेकै बेला बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । हत्या भएको दुई दिन बितिसक्दा सम... थप हेर्नुहोस्

भट्राई भन्छन् : सात दिन आम हड्ताल गरेर ओलीको घुँडा टेकाउनु पर्छ

२०७७ माघ २४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटाम... थप हेर्नुहोस्

चन्द्रागिरीमा हिउँ सेताम्मै

२०७७ माघ २४

ताजा नेपाल

काठमाण्डौ । यो वर्ष जाडो सकिने अन्तिम समयमा आएर राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीको मौसममा केही दिन यता चिसो बढ्दै जाँदा शनिबार दिउँसो चन्द्रगिरी, नगरकोट, ककनीमा हिमपात भएको छ । चन्द्रगिरी हिल्सले चन्द्राग... थप हेर्नुहोस्