Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बागमती प्रदेश बैठक अकशमाता रोकियो

२०७७ माघ १९

ताजा नेपाल

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा ९प्रचण्ड–माधव समूह० ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी भएको छ । आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव... थप हेर्नुहोस्

पोखरेल नुवाकोट जाँदा बट्टारमा तनाव

२०७७ माघ १९

ताजा नेपाल

नेकपाको केपी ओली पक्षले नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री तथा सो समूहका सचिवालय सदस्य ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । नुवाकोट... थप हेर्नुहोस्

सर्वोच्च अदालतमा अवहेलना मुद्दा थुप्रीए

२०७७ माघ १९

ताजा नेपाल

अदालतको अवहेलना गरेको भन्दै नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । यसअघि, प्रधानमन्त्री के... थप हेर्नुहोस्

म्यानमारको शासन सेनाको हातमा, एक वर्षे संकटकाल घोषणा

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरि... थप हेर्नुहोस्

यी हुन् डिएसपीमा बढुवा सिफारिस भएका ४६ जना इन्सपेक्टर

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिले चिरन्जिवी... थप हेर्नुहोस्

आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको घटनापछि विभाजित नेकपाका दुवै पक्ष भेला र बैठकमा केन्द्रीत भएका बेला अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस... थप हेर्नुहोस्

म्यानमारमा सैनिक ‘कु’, टेलिफोन र इन्टरनेट बन्द

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको ... थप हेर्नुहोस्

पशुपतिनाथमा १०८ केजी सुनको जलप लगाइने, ३ सय वर्ष ढुक्क

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । य... थप हेर्नुहोस्

सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठा... थप हेर्नुहोस्

नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । राजधानीमै बर्डफ्लूको संक्रमण देखिएको छ । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको ... थप हेर्नुहोस्