Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। साहले पोखरेललाई संविधानको धारा १६८ ... थप हेर्नुहोस्

लुम्बिनीमा शंकरलाई पर्याे सकस

२०७८ बैशाख १९

ताजा नेपाल

बुटवल । जनता समाजवादी पार्टी जसपाबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ सांसदलाई पार्टीले कारबाही गरेपछि सो प्रदेशको राजनीति उथलपुथल मात्रै भएको छैन मुख्यमन्त्री शंकर पोखरेलको पद समेत धरापमा परेको छ । राजीनामा दिएर एक... थप हेर्नुहोस्

सरकारको लाचारी विरुद्ध काँग्रेस

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाण्डौ । काग्रेसले अमेरिकी सहयोग परियोजनाको बकालत किन गर्छ ? जहाँ अमेरिकी परियोजना लागू भएको छ त्यहाँका जनता अमेरिकी सेनाबाट पिडित छन् । महिला बालबालिकामाथि सेनाको दमन छ । एमसीसीको संझौता गर्दा फसेका काग्रेसका विद्दान... थप हेर्नुहोस्

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आ... थप हेर्नुहोस्

कम्युनिष्टको अवसान शुरु, स्वीकृत भयो मुख्यमन्त्री पोखरेलको राजीनामा

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । स्थिर सरकार र सुशासनको लागि जनताले दिएको जनमतलाई कम्युनिष्टल पचाउन नसक्दा कम्युनिष्टको अवसान शुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश... थप हेर्नुहोस्

कारमा मृत भेटिएका तीन बालकको शवको पहिचान

२०७८ बैशाख १९

ताजा नेपाल

दाङ । तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको छ । भारतीय नंम्बर प्लेटको आरजेओ १ सीसी ०८८५ नम्बरको हरियो रंगको कार भित्र फेला परेका बालकको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उ... थप हेर्नुहोस्

८० प्रतिशत कम्युनिष्टका, आशावादी नेता पैसा, पदका कारणले सिद्धिने भए

२०७८ बैशाख १८

ताजा नेपाल

गरिब देशका जनता गरिब नै हुन्छन् । त्यो सबैलाई थाहा छ । कम्युनिष्टहरुमा कोही धनी कोही गरिब यो नहुने हो । तर यो भइरहेको छ । (अपबादमा बाहेक मात्र) किनकी माथिल्लो लेभलका नेताहरु सधै धनी हुने तर तल्लो लेभलका नेताहरु कहिल्यै प... थप हेर्नुहोस्

आज नेपालमा अहिले सम्मकै उच्च संक्रमित,भयवह परिस्थिति

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्... थप हेर्नुहोस्

हार खाएका बामदेव हराए

२०७८ बैशाख १८

ताजा नेपाल

आफ्नो बाहेक कसैको सुझाव सल्लाह अस्वीकार्ने प्रधानमन्त्री केपि ओलीसँग बामदेव हारेका छन् । नवौ महाधिवेशनमा ओलीलाई बोकेर माधवमाथि प्रहार गरेका बामदेवले ओलीलाई जित्ने ठाँउ नभएर श्रीमतिलाई ओली गुटमा पठाएको सबैलाई थाहा छ । पार... थप हेर्नुहोस्

दुई पक्षको तानातानले जसपा फुट्ने निश्चित

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले आफ्नो सत्ता टिकाउने मुल अस्त्रका रुपमा जनता समाजवादी पार्टीलाई बनाएका छन् । माओवादीले समर्थन फिर्ता लिने पनि एमालेको आन्तरिक कलह र जसपाको समर्थन कता भन्ने मै केन्द्रीत हुन पुगेको छ । ... थप हेर्नुहोस्