Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१५ जिल्लामा बन्दाबन्दी, लकडाउनमा के के गर्न पाइन्छ ?

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि आजबाट देशका १५ जिल्लामा लकडाउन शुरु भएको छ । काठमाडौं उपत्यकासहित पर्सा, कैलाली, कञ्चनपुर, बाँके, कास्की, सुर्खेत, पाल्पा, रुपन्देही, दाङलगायतका जिल्लामा लकडाउन गरिएको हो ।... थप हेर्नुहोस्

कोरोनाले रोक्यो केन्द्रीय समिति बैठक

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । मुलुक कोरोना कहरसँग जुधिरहेको बेला आयोजना गरिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स... थप हेर्नुहोस्

कस्तो छ प्रचण्ड पत्नीको स्वास्थ्य अवस्था, डिस्चार्जको टुंगो छैन

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएकोमा उनको स्वास्थ्यमा केही सुधार देखिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार... थप हेर्नुहोस्

कोरोना पीडिन नेपाललाई चीनले सघाउने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्। अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्र... थप हेर्नुहोस्

काँग्रेसले आज सत्ता समिकरणबारे छलफल गर्ने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । पटक पटक सर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिन थालेको छ । आज नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । कोरोना महामारीका कारण पार्टीको १४ औं महा... थप हेर्नुहोस्

बोआओ फोरममा चीनले नेपाललाई किन बोलाएन

२०७८ बैशाख १४

ताजा नेपाल

अर्जुन ज्ञवाली कुटनीतिक विश्वसनीयता गुमाएको वर्तमान सरकार स्थापना कालदेखिनै नेपाल संस्थापक सदस्य रहीआएको बोआओ फोरममा यस पटक चीनले नेपाललाई निमन्त्रणा दिएन । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्री विरुद्ध अविश्वासको अंकगणित

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं। काँग्रेस सत्ता परिवर्तनको खेलमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ता... थप हेर्नुहोस्

पृथ्वी सुब्बाको पद जोगिन मुस्किल

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । स्थिर सरकारको चाहना गरेर जनताले कम्युनिष्टलाई दिएको बहुमत नपच्दा संघदेखि प्रदेशसम्म सत्ता परिवर्तनको खेल शुरु भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजब... थप हेर्नुहोस्

उपत्यकाका तीन जिल्लामा १६ गतेदेखि लकडाउन घोषणा

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्... थप हेर्नुहोस्

हाहाकार मच्चिएपछि सिलिन्डरको खोजी

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । अस्पतालमा बिरामीहरु भरिन थालेपछि ग्यासको सिलिन्डर अभाव हुँदा मच्चिएको हाहाकार कम गर्न सरकारले सिलिन्डर खरिदमा भन्सार मिनाह गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले अक्सिजन सिलिण्डरमा रहेको भन्सार शुल्क मिनाहा ग... थप हेर्नुहोस्