Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

थपिए २४ सय संक्रमित, ५ जनाले ज्यान गुमाए

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन झन जटि बन्दै गएकोछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएको थियो । जसमा ... थप हेर्नुहोस्

नेपाललाई चिनाउँदै क्रिकेट, मलेसियालाई ६९ रनले हरायो

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनको फराकिलो जित हासिल गरेको छ । करण केसीको आक्रामक ब्याटिङ तथा सोमपाल कामी र सन्दीप लामिछानेले ३÷३ विकेट लिएपछि नेपालले मलेसियाला... थप हेर्नुहोस्

करोड खर्च पछि स्ट्रिङ्ग अपरेशन अवैध

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाण्डौ । खरदार र मुखीया पक्रेर करोड खाने सँग आफै घुस खाने अख्तीयारका अनुसन्धान अधिकृतहरुको गैर कानूनी धन्दा सर्वोच्चले खारेज गरेको छ । लुटाहाका नायक लोकमान सिहं कार्कीको समयमा शुरु भएको स्ट्रिङ्ग अपरेशनले करोड खाने दी... थप हेर्नुहोस्

आज फेरि ओली–नेपालबीच वार्ता, होला त सहमति ?

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज पनि भेट वार्ता हुने भएको छ । बुधबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा साझ करिब २ घन्टाको एक्लाएक्लै भेटवार्ता पछि द... थप हेर्नुहोस्

सांसदलाई नै रोक्न माधवलाई मुस्किल

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीको घुमाईका परेका माधव कुमार नेपालले ठोस निर्णय लिन नसक्दा पछिल्लो चरण उनि एक्लिँदै गएका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्रोह गरेर छुट्टै स... थप हेर्नुहोस्

भारतमा कोरोना संक्रमण भयावह बन्दै

२०७८ बैशाख ९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो ... थप हेर्नुहोस्

दुवै नेताको अडान यथाबत

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ भने एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । । लामो समयपछि दुई नेत... थप हेर्नुहोस्

भूसको आगोझैं फैलियो कोरोना, देशभर २३५१ जनालाई संक्रमण, उपत्यकामै १०५१ संक्रमित

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण समाजमा भूसको आगोझैं फैलिएको बेला पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्... थप हेर्नुहोस्

पार्टी विभाजन रोक्न भन्दै योगेश पुगे बालुवाटार

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता माधव नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई कारबाहीका लागि प्रक्रिया अघि बढेको बेला युवा नेता योगेश भट्टराई पार्टी विभाजन रोक्न भन्दै बालुवाट... थप हेर्नुहोस्

पूर्व महानिर्देशक शर्मालाई ७ दिनभित्र उपस्तित हुन अख्तियारकाे उर्दी

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको छ । बुधबार शर्माका नाममा गोरखापत्र दैनिकमा सूचना जारी ... थप हेर्नुहोस्