Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दोलखामा मध्यरातमा भएको दुर्घटनामा चार जनाको ज्यान गयो

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइ... थप हेर्नुहोस्

ओलीको विकल्पमा पनि उनै

२०७७ चैत्र ३०

ताजा नेपाल

काग्रेसलाई सरकार बनाउने ठाँउ थियो । त्यो काग्रेस निर्णय हिन हुदै गर्दा मधेसका दलका नेताले मात्तिएको कुरा गरे । मधेस सबैको साझा हो तर त्यसले त्यो बुझ्दैन । किनकी महन्त, राजेन्द्र महत्तोहरुले निर्देशन कुरेका छन् । सांसदले ... थप हेर्नुहोस्

शसस्त्रमा घर जाने बेलाको हतार

२०७७ चैत्र ३०

ताजा नेपाल

बैशाख २० मा शसस्त्रका एआइजी पुष्प राम केसी घर जाने हुन् । उनको टीमका बंशी दाहाल सिपी गौतमहरुले म्याद थपका लागि एआईजी केसीलाई उचालेको चर्चा छ । रामशरण पौडेललाई बोकेर एआइजीले एक वर्ष म्याद थप्न सक्छन् भन्ने विश्वास धेरैलाई... थप हेर्नुहोस्

प्रदेशका चार मान्यको पद चैट

२०७७ चैत्र ३०

ताजा नेपाल

जनकपुर । आफू निर्वाचित भएको दल छाडेर बरालिएका चार प्रदेशसभा सदस्यको पद चैट भएको छ । नेकपा विभाजनसँगै नेकपा एमालेतिर लागेका चार जना प्रदेश सांसदलाई नेकपा (माओवादी केन्द्र) ले बर्खास्त गरेको छ । माओवादीबाट निर्वाचित चारै ज... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउने ७९ वर्षका दुई र ७१ वर्षका एक जना

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै अस्पतालहरुमा कोरोना संक्रमितको संख्या थपिएको छ भने ज्यान गुमाउनेको संख्या पनि थपिएको छ । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार बिहान ३ जनाको मृत्यु भएको छ । सो अस्पत... थप हेर्नुहोस्

नानक मठको जग्गा व्यक्तिको नाममा

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाण्डौ । संसारभरीका शिख समुदायको धार्मिक स्थलको रुपमा नयाँ बजार स्थिति विष्णुमतिको किनारमा रहेको गुरु नानक मठले चर्चेको जग्गामा मठका महन्त र गुठी संस्थानका हाकिमको मिलेमतोमा दोलखाबाट काठमाण्डौ आएर फलामे फर्निचर अद्योग... थप हेर्नुहोस्

कोरोनाको दोस्रो लहर भयानक बन्दै, दुई सातामै थपिए २७१ बालबालिका

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं। बालबालिकालाई कोरोना संक्रमणको जोखिम कम हुने बनाइए पनि पछिल्लो समय नेपालका संक्रमित हुने बालबालिकाको संख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ... थप हेर्नुहोस्

साढे पाँच हजार युवाले दक्षिण कोरियामा अवसर पाउने

२०७७ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली युवाको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियामा फेरि झण्डै साढे पाँच हजार युवाले अवसर पाउने भएका छन् । दक्षिण कोरियाको मानव संशोधन विभाग (चआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण... थप हेर्नुहोस्

संक्रमण बढ्यो त्यो पनि राजधानीमै

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाडौँ । विस्तारै नेपालमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्ट... थप हेर्नुहोस्

एमाले सुधुरपश्चिममा भाडभैलो

२०७७ चैत्र २९

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको घोषणा गरेको छ । कारबाहीमा पर्नेमा ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह राव... थप हेर्नुहोस्