Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरोनाका कारण १७ लाख बढीले ज्यान गुमाए

२०७७ पुष ७

ताजा नेपाल

काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । बितेको २४ घण्टामा ८ हजार ८९९ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ८ हजार ८३७ पुगेको हो । यस्तै मंगलबार व... थप हेर्नुहोस्

सर्वोच्चमा रिटकाे ओइरो

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । संविधानमै नभएको व्यवस्थाको व्याख्या गर्दै संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च गुहारिएको छ । धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै क... थप हेर्नुहोस्

ओलीको कारबाही निर्वाचन आयोगमा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयो... थप हेर्नुहोस्

संविधानविद्ले भने, संसद विघटन भएको छैन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गर्ने सरकारको निर्णयका सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कानुन व्यवसायीसँग परामर्श गरेका छन् । अध्य... थप हेर्नुहोस्

प्रधानमन्त्रीले राखे सुरक्षा प्रमुखहरुको बैठक, उच्च सतर्कता अपनाउन निर्देशन

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गरेका छन् । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, ... थप हेर्नुहोस्

प्रचण्डलाई सिध्याउन लोकतन्त्रमाथि धावा

२०७७ पुष ६

ताजा नेपाल

काठमाडौं। सौताको रिसले पोइको काख चिसो बनाउने भनेजस्तो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई सध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि नै धावा बोलेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासितरुपमा संसद बिघट... थप हेर्नुहोस्

७ मन्त्रीले दिए सामूहिक राजीनामा, बादल र लेखराज ओलीकै पक्षमा

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा... थप हेर्नुहोस्

सबै नेतालाई पाता कस्ने ओलीको दाउ, संसद सकेपछि अख्तियारमा ओलीका प्रेमकुमार राई र देउवाका जयबहादुर चन्द

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । आफ्ना विपक्षीलाई मौका कुरी कुरी पत्तासाफ गर्ने चरित्रका प्रधानन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि संवैधानिक निकायहरुमा गरेको सिफारिश सुनुवाईका लागि संसद सचिवालय पठाएका छन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्ध... थप हेर्नुहोस्

सुरक्षा संयन्त्रमा हाइ एलर्ट

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । सरकारले संसद विघटनको सिफारिश र निर्णयसँगै प्रधानमन्त्री ओलीको यो कदमको प्रतिपद दलहरुले मात्र होइन आफ्नै पाटीका नेताहरुले समेत बिरोध गरिरहेका छन्। विघटनसँगै देशभरमा प्रर्दशन तथा विरोध र्‍याली निस्कन सक्न... थप हेर्नुहोस्

संसद विघटन सिफारिश राष्ट्रपतिबाट सदर वैशाख १७ र २७ गते मध्यावधि चुनाव

२०७७ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेक... थप हेर्नुहोस्