Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी जारी भएको छ । वादी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाउँदै बाढीको चेतावनी दिएको हो ।
विष्णुमतीस्थित गोंगबु बसपार्कको बाढी मापन केन्द्रमा जलसतह करिव १।५ मिटरले बढेको छ भने विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन महाशाखाको भनाइ छ ।
बाढी खतरा कायमै रहेकाले आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन महाशाखाले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल