Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराई छन् । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
शिक्षक सरोज भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतले हामिलाइ बताए ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल