Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

युक्रेनको दाबी हालसम्म ५००० रुसी सैनिक मारिए

२०७८ फाल्गुन १६

ताजा नेपाल

युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ । युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिए । रुसका १९... थप हेर्नुहोस्

गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । साथै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै ... थप हेर्नुहोस्

नेप्सेमा ४३ अंक गिरावट, कारोबार साढे ३ अर्बमा सीमित

२०७८ फाल्गुन १६

ताजा नेपाल

नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचक ४३।१० अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि तीव्र उतार चढावबीच अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो । आज नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हज... थप हेर्नुहोस्

शिवरात्रिमा ५० लाखले दर्शन गर्ने ट्राफिक ब्याबस्थापन यसरी मिलाईदै

२०७८ फाल्गुन १६

ताजा नेपाल

मंगलबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले शिवरात्रिमा हुने भीड व... थप हेर्नुहोस्

प्रचण्डको गलत नियतका कारण माओवादी नेता एमालेमा प्रबेश

२०७८ फाल्गुन १६

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बोहोरा आइतबारै सुदूर... थप हेर्नुहोस्

युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने, रुसमाथि कारबाहि स्वरुप हवाई प्रतिबन्ध

२०७८ फाल्गुन १६

ताजा नेपाल

रुसी हमलाबाट आक्रान्त युक्रेनलाई युरोपेली युनियनले सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो पहिलोपटक हो। हत... थप हेर्नुहोस्

व्याख्यात्मक एमसीसी घोषणामा अमेरिका मौन कार्यनयन हुनेमा शंका

२०७८ फाल्गुन १६

ताजा नेपाल

अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे... थप हेर्नुहोस्

युक्रेनका राष्ट्रपति भन्छन हामीलाई अबको २४ घण्टा टिक्नु छ

२०७८ फाल्गुन १६

ताजा नेपाल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने ब... थप हेर्नुहोस्

त्यसपछि प्रचण्डको सचिवालयले यसो भन्यो

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्... थप हेर्नुहोस्

एमसीसी पास भएपछि अमेरिकाले के भन्यो ?

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधिसभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिक... थप हेर्नुहोस्