Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पुटिनलाई हिटलरको संग्या दिदै आफ्नै देशमा बिरोध प्रदर्शन

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको... थप हेर्नुहोस्

एमालेलाई खुशी पार्न सभामुख हटाउने तयारी

२०७८ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी पारित गराउने विषयमा मत नमिलेपछि नेपाली कांग्रेसले एमालेको माग पूरा गरेरै भए पनि सो प्रस्ताव पारित गराउने प्रयास थालेको छ। यसबारे बुधबार राति अवेरसम्म ... थप हेर्नुहोस्

युक्रेनमा सेना परिचालनको आदेश

२०७८ फाल्गुन १३

ताजा नेपाल

बीबीसी। रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको र... थप हेर्नुहोस्

एमालेको सबै मागमा छलफल गर्न देउवा तयार

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग स... थप हेर्नुहोस्

सेयरमा ५९ अंकको गिरावट

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ ... थप हेर्नुहोस्

‘हाम्रो नेपाल हामी नेपाली’ व्दारा एमसिसि बिरुध्द प्रदर्शन

२०७८ फाल्गुन १२

ताजा नेपाल

कठमाडौं  । ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको केन्द्रिय युवा बिभागद्वारा आज बिहीवार नयाँ बानेश्वरमा राष्ट्रघाती एमसिसि विरुद्ध बृहत बिरोध कार्यक्रम गरेको छ । मैतिघर मण्डला देखि तिनकुनेसम्म एमसिसि बिरुध्द नाराबानी अ... थप हेर्नुहोस्

एमसीसी विरोधी प्रदर्शनमा झडप

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । एमसीसीको विरोधमा नेकपा माओवादी क... थप हेर्नुहोस्

भोली १ बजेसम्मलाइ प्रतिनिधिसभा बैठक स्थगित

२०७८ फाल्गुन १२

ताजा नेपाल

प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दि... थप हेर्नुहोस्

एमसीसीको विरोधमा बानेश्वरमा उत्रिए आन्दोलनकारी

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजीसहित र्‍यालीसहित प्रदर्शन गर्दै संस... थप हेर्नुहोस्

एमसीसीविरूद्द चाइनाले ओकल्यो आगो

२०७८ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनिया... थप हेर्नुहोस्