Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अंग्रेजी नयाँ वर्षमा आइएमईको बम्पर उपहार

२०७८ पुष ९

ताजा नेपाल

काठमाडौं । आइएमईले नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार, भन्ने नाराका साथ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक योजना सार्वजनिक गरेको छ। यो स्किमअनुसार लक्की ड्रमार्फत चार देशहरुवाट चार जना साप्ताहिक विजेता छनोट... थप हेर्नुहोस्

कतारले बढायो श्रमिकको तलव

२०७८ पुष ९

ताजा नेपाल

काठमाडौं । लाखाैं नेपाली श्रमिकको रोजगार गन्तव्य कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो । नेपालस्... थप हेर्नुहोस्

विद्यालय दिवसको अवसरमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ उदघाटन

२०७८ पुष ८

ताजा नेपाल

मकवानपुर । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ । विद्यालयको प्राङ्गनमा उद्घाटन कार्यक्रमको सभापतित्व... थप हेर्नुहोस्

पदीय दरिद्रता माओवादीमा हलक्कै

२०७८ पुष ८

ताजा नेपाल

काठमाडौं । पाँच जना पदाधिकारीबाट पार्टी संगठन के कति चल्यो ? वा चलेन ? त्यसको लेखाजोखा हुँदै गर्दा यस पटक माओवादी केन्द्रले पार्टी पदाधिकारीमा १५ जना हुने विधान बनाएको छ । आखिर एमाले र काँग्रेसको छायाँ त्यहाँ पर्नु नौलो ... थप हेर्नुहोस्

बालुवाटरको धाक दिनेको दशा !

२०७८ पुष ८

ताजा नेपाल

काठमाडौं । कामभन्दा शक्ति केन्द्रको धाक लगाउनेहरूको दिन गन्ती शुरु हुँदैछ । सरकारले ओली शासनमा राष्ट्रिय गौरवका आयोजना पूरा नहुँदै उद्घाटन गराएर काम असराल्ल छाडेका डाम्नाहरूलाई नछाड्ने भएको छ । ओलीको नाम शिलालेखमा टाँस्न... थप हेर्नुहोस्

नाडा पदाधिकारीमा क–कसले जिते ?

२०७८ पुष ८

ताजा नेपाल

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाको महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । उप्रेती यसअघि नाडा कार्यसमितिका कोषाध्यक्ष रहेका थिए । गत मंसिर २३ गते... थप हेर्नुहोस्

देउवालाई काँध थाप्दै ओली, सत्ता गठबन्धमा भूकम्प

२०७८ पुष ८

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन टुटाएर माओवादी र नेकपा एसलाई भित्तामा पु¥याउने भित्री अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समय धेरै नै खर्च हुन थालेको छ । नेकपा एमालेको १०औं महाधिवेशनको उदघाटनमा नेपाली काँग्रेसका सभापति समेत... थप हेर्नुहोस्

स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने तयारीमा जुट्यो आयोग

२०७८ पुष ८

ताजा नेपाल

काठमाडौँ । सरकारलाई निर्वाचनको चिन्ता नभए पनि सरकारले जिम्मेवारी दिएपछि निर्वाचन गराउने आयोग भने तयारीमा जुटेको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानी... थप हेर्नुहोस्

कांग्रेसको मतगणना आज सकिँदै

२०७८ पुष ७

ताजा नेपाल

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि १० दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीन क्लष्टरअन्तर्गत केन्द्रीय सदस्यहरूको मतगणना जारी छ । पार... थप हेर्नुहोस्

धुजा.. धुजा हुदै विप्लव समूह

२०७८ पुष ७

ताजा नेपाल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा नेताहरुबीच टकराव बढ्दै गएको पाइएको छ । पार्टीले लिएको विचारलाई लिएर उनीहरुबीच टकराव बढ्दै गएको हो । प्रतिबन्ध फुकुवापछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका पछिल्ला... थप हेर्नुहोस्