Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मन्त्री झाँक्री अस्पताल भर्ना

२०७८ कार्तिक ११

ताजा नेपाल

केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्... थप हेर्नुहोस्

तपाईंले कति तिर्नुपर्छ अब बिजुलीको बिल ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौँ । विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न... थप हेर्नुहोस्

एमाले स्थायी समिति बैठक बस्दै, के छ एजेन्डा ?

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिव... थप हेर्नुहोस्

बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरद्वारा ४ करोड सहयोग

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ। बुढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठम... थप हेर्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्न लागेको छ। संघीय संसद् सचिवालयका अनुसार आज दिउसो २ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। यसअघि कात्तिक ९ गतेका लागि बैठक बोलाइएको भए पनि सूचना टाँसेर आजका लागि सारिएको हो। प्रमुख प्रतिप... थप हेर्नुहोस्

आजै मुख्यमन्त्रीको शपथ लिँदै राजेन्द्र पाण्डे

२०७८ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असरस्वरुप बागमती प्रदेश सरकारको नेतृत्वबाट अष्टलक्ष्मी शाक्य हटेर नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने... थप हेर्नुहोस्

जिपलाइनको झुण्डाइबारे प्रचण्डको प्रष्टोक्ती

२०७८ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनपछि माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालका गतिविधिमाथि निगरानी गर्ने एमाले निकट साइबर सेनका कारण अहिले ती दुवै नेता तनावमा छन् । पछिल्लो पटक प्रचण्डले जिपलाइनमा यात्रा गरेको विषय सामाजिक सञ्जालमा ब... थप हेर्नुहोस्

अल्पमतकी अष्ट बाटो छोड्न प्रष्ट

२०७८ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा पर्ने निश्चित भएपछि राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । न... थप हेर्नुहोस्

ड्युटीका प्रहरीको हत्यामा संलग्न नौ जनालाई यस्तो फैसला

२०७८ कार्तिक १०

ताजा नेपाल

धनगढी। ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालत कैलालीले नौ जनालाई जन्मकैदको फैसला सुनाएको छ। १ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडा... थप हेर्नुहोस्

चीनले सुझाएको वामपन्थी एकता

२०७८ कार्तिक १०

ताजा नेपाल

अर्जुन ज्ञवाली स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा चीनले एमाले र माओवादी एकताका लागि मैत्रीपूर्ण सुझाव नेपालमा रहेकी चिनिया राजदूतमार्फत् सुझाएको छ । भर्खरै मात्र विभाजित एमाले–माओवादी एकता सम्भव छ ? यदि सम्भव छैन ... थप हेर्नुहोस्