Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्याललाई गोली हान्दा छोराको मृत्यु

२०७८ भाद्र ६

ताजा नेपाल

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी १०० मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ... थप हेर्नुहोस्

बालिकामाथि सामुहिक बलात्कार

२०७८ भाद्र ६

ताजा नेपाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १२ नेवारको खुलाचौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई युवाले सामूहिक बलात्कार गरेका छन् । प्रहरीले दुवै आरापीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७... थप हेर्नुहोस्

प्रचण्ड बिरामी, रुघाखोकी र ज्वरो तर देखिएन कोरोना

२०७८ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख हस्तीमध्येका एक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । उनलाई रुघाखोकी र ज्वरो आएको पुत्री गंगा दाहालले जानकारी दिइन् । फेसबुकमा दाहालले लेखे अनुसार प्रचण्डको कोभिड टे... थप हेर्नुहोस्

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु

२०७८ भाद्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साता पहिले नै भएको भएपनि सामाजिक सञ्जालमा भर्खर मात्रै कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिन थाल... थप हेर्नुहोस्

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग

२०७८ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सत्ता सम्हालेको काँग्रेसभित्र आन्तरिक किचलो र महाधिवेशनको रडाको कायमै छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील... थप हेर्नुहोस्

पार्वतको धन्दा कति कति ? त्यस्ताे हुँदै हाेइन  ः सचिवालय

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाण्डौ । दोलखाको सोझो गुरुङ्गले त्रिभुवन विश्व विद्यालयलाई भाडा बुझाउँदैन । वल्ड ट्रेड सेन्टरमा उसको व्यापारिक कर्म थलो बनाइयो । भर्जेनियाबाट कालो धन ल्यायो त्यहाँ वैद्य बनायो । राजनीति एमालेको गरेकै छ । धन्दा पूरै तस... थप हेर्नुहोस्

अझै पनि आशा गर्दैछन् यिनले एकताको

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं। एमालेभित्र दुई गुटको नेतृत्व लिएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहंकारका अगाडि दोस्रो पुस्ताका नेताको केही लाग्थ्यो भने पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन । एमाले विभाजनमा माधवकुमार ... थप हेर्नुहोस्

सुराकीका नाममा कसलाई पोसियो यति धेरै रकम ?

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तामा पुगेपछि कार्यकर्ताको गोजी भर्न सकेन भने भोलि चुनावका बेला कुन मुख लिएर भोट भाग्न जाने ? त्यही भएर सत्तामा पुगेका बेला डाडु पन्यु हातमा हुनेहरुले मनग्गे खर्च गर्छन् । गृहमन्त्री र गृहसचिवले सुराकी परिचा... थप हेर्नुहोस्

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं । एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो । अघिल्लो साताको... थप हेर्नुहोस्

सलमानलाई विमानस्थलमा रोकियो

२०७८ भाद्र ५

ताजा नेपाल

सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । यी दुईलाई मुम्बई विमानस्थलमा देखिए । यो क्रममा विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै र... थप हेर्नुहोस्