Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज थपिँदैछन् चार मन्त्री

२०८२ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्। गणपतिलाल श्रेष्ठ पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्... थप हेर्नुहोस्

महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद... थप हेर्नुहोस्

आन्दोलनका नाममा अपराधिक गर्नेहरुलाई नछाडिने

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको ... थप हेर्नुहोस्

चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा बैठक

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ। प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभाग... थप हेर्नुहोस्

कुलमानले भने म कुनै पार्टीमा आवद्ध छैन

२०८२ कार्तिक ७

ताजा नेपाल

काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको ... थप हेर्नुहोस्

चीनमा किन भयो यति ठूलो सैनिक शुद्धिकरण

२०८२ कार्तिक ७

ताजा नेपाल

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले हालै ठूलो शुद्धीकरण अभियान चलाएर नौ जना जनरलहरूलाई निष्कासन गरेपछि, सेनाभित्र भ्रष्टाचार विरोधी प्रयासहरूको निरीक्षण गर्दै आएका अनुभवी अधिकारी झाङ शेंगमीनलाई देशको दोस्रो उच्च श्रेणीक... थप हेर्नुहोस्

ट्रम्प–पुटिन वार्ता भाँडिनुले के संकेत गर्छ ?

२०८२ कार्तिक ७

ताजा नेपाल

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा आगामी दुई हप्ताभित्र हुने भनिएको व्यक्तिगत भेटघाटको योजना भङ्ग भएको छ। ट्रम्पले रुस(युक्रेन युद्धलाई हालको अग्रपङ्क्त... थप हेर्नुहोस्

गुण्डुमै कुटी बनाएर ओलीलाई राख्ने महेशको घोषणा

२०८२ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने घोषणा गरेका छन् । बुधबार जेनजी आन्दोलनकारीले जलाइदिएको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेक... थप हेर्नुहोस्

आज तिहारको भाइटीका

२०८२ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाइटीक... थप हेर्नुहोस्

गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि…

२०८२ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । रौतहटमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आज बिहान सवा सात बजेतिर बागमती प्रदेश(२(०३(००१ ख ५५५५ नम्बरको बसमा अचानक आगलागी भएको हो।... थप हेर्नुहोस्