Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । केही समय अघिमात्र ९ दिन लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगा... थप हेर्नुहोस्

महिला हिंसा न्युनिकरणमा श्रीमती संघ

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३५औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रहरी महा... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ भाद्र ५

ताजा नेपाल

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-९ बस्ने २२ वर्षीय मिलन देवललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका ... थप हेर्नुहोस्

अछाममामा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु

२०७६ भाद्र ५

ताजा नेपाल

मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिका... थप हेर्नुहोस्

श्रेष्ठले किन अस्वीकार गरे अध्यक्ष

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई नियुक्त गर्ने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भने आफ... थप हेर्नुहोस्

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकमा दुवै देशका... थप हेर्नुहोस्

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

२०७६ भाद्र ४

ताजा नेपाल

काठमाडौं । भारतीय नेता तथा प्रशासकहरुको ओहोर दोहोर बाक्लिइरहेको बेला भारतीय विदेशमन्त्री डा. एस. जयशंकर काठमाडौं आईपुगेका छन् । बुधबार अपराह्नदेखि काठमाडौंमा प्रारम्भ नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंक... थप हेर्नुहोस्

अस्तित्व रक्षाका लागि तयार हुन प्रधानमन्त्रीको चेतावनी

२०७६ भाद्र ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले आफू स्वस्थ रहेको भन्दै अझै १५ वर्ष राजनीतिक मैदानमै रहने बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले केही... थप हेर्नुहोस्

लागतसँगै गुणस्तर नघटोस्

२०७६ भाद्र ४

ताजा नेपाल

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमवीच समुद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय परिस... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ भाद्र ४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(९ जयबागेश्वरीस्थित सडकबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय एम्पुल, डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नाइट्राभेट ट्याब्लेट ६ सय थान र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई सोमबार... थप हेर्नुहोस्