Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ट्याक्सी तोडफोडमा संलग्न पक्राउ

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं,  काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२ ज २९९ नम्बर र बा.१ ज८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।     प... थप हेर्नुहोस्

एन्फाको नक्कली टि-सर्ट बेचबिखन गर्ने पक्राउ

२०७६ असार ८

ताजा नेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को नक्कली लोगो समेत प्रयोग गरी टि(सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमु... थप हेर्नुहोस्

इन्काउन्टर भन्दै मारिए पौडेल

२०७६ असार ६

ताजा नेपाल

काठमाडौं । नेकपा विप्लव समूहका जिल्ला इञ्चार्ज ‘इन्काउन्टर’मा मारिएको प्रहरीले बताएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा भएको भनिएको ‘भिडन्त’मा उनको ज्यान गएको हो । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तम... थप हेर्नुहोस्

६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने पक्राउ

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं  । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक तारकेश्‍वर नगरपालिका ... थप हेर्नुहोस्

शनिबार नेकपाको सचिवालय बैठक

२०७६ असार ५

ताजा नेपाल

काठमाडौं । सरकारले ल्याएका विधेयकहरुको चौतर्फी विरोध उठिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल... थप हेर्नुहोस्

नेपाल भारत सम्बन्धमा फाटो आउन दिनु हुँदैन : योगी आदित्यनाथ

२०७६ असार ५

ताजा नेपाल

लखनउ । भारतको भावी प्रधानमन्त्रीको रुपमा हेरिन थालेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालीहरुलाई भारत आवत–जावत गर्ने वातावरण अझै सहज बनाउने बताएका छन् । सिमानाका नेपालीहरुले कहिलेकाहिँ दुःख पाउने गरेको सुने... थप हेर्नुहोस्

धम्क्याउँदै पैसा उठाउन व्यस्त केसीको समूह

२०७६ असार ४

ताजा नेपाल

सोलुखुम्बु । पर्खाल मन्त्री भनेर चिनिने बलबहादुर केसीका साथै, विकास निर्माणको कार्यहरूमा धम्की दिएर ठूलो रकम उठाउने उनको ग्याङले सोलखुम्बु जिल्लाको विकासका कार्यहरूलाई बाधा दिने काम गरिरहेका छन् । केसीसमेत उनको ग्याङले स... थप हेर्नुहोस्

इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध

२०७६ असार ४

ताजा नेपाल

काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेवर... थप हेर्नुहोस्

गुठी विधेयकमा प्रधानमन्त्रीको तर्क

२०७६ असार ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा देखाएको चरित्रप्रति इंगित गर्दै विचित्रको एउटा लोकतान्त्रिक आवरणभित्र प्रतिक्रिवादी, संकीर्णवादी चरित्र देखिएको बताए । ‘पछिल्लो समय ... थप हेर्नुहोस्

मदन खरेललाई स्पष्टीकरणको थुप्रो

२०७६ असार ३

ताजा नेपाल

काठमाडौं । हवाई माफियाहरूको इच्छालाई त्याग्न नसक्ने वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल जुन दिन महाप्रबन्धक पद त्यागेर हिँडे त्यो दिन कर्मचारीको साथ नपाएको बताउँथे । तीनै खरेललाई प्रधानमन्त्री ओलीका हवाई माफिया सल्लाहका... थप हेर्नुहोस्