Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जबरजस्ती मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार र चुम्बनगर्ने होटलसंचालक सहित ३ पक्राउ

२०७८ जेष्ठ २३

ताजा नेपाल

सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् ।होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो । युवतीमाथि दुव्यवहार ग... थप हेर्नुहोस्

प्रभुलाई रिझाउँदा प्रमका गल्ती !

२०७८ जेष्ठ २३

ताजा नेपाल

ईश्वरी वाग्ले काठमाण्डौ । आफूलाई सहजा पर्दा जतिसुकै राष्ट्रवादका कुरा गरे पनि दक्षिणको छिमेकीले आँखा तर्दा ती सबै राष्ट्रवादका असली अनुहार देखिने गरेको छ । राष्ट्रवादको नाउँमा जति सुकै खोके पनि एक थान सत्ता टिकाउन... थप हेर्नुहोस्

बालुवाटार भित्रै मन्त्री हुनेको लडाई ?

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाण्डौं । यहाँ सत्ता टिकाउने नाममा जे पनि हुन्थ्यो फेरि पनि त्यही नियती नेपाली जनताले भोग्न बाध्य भएका छन् । आफ्नो सत्ता टिकाउन एकतामा बाँधिएको नेपाललाई बहुलताबादी सिद्धान्त स्विकारेका राजेन्द्र महतोको समूहलाई मन्त्रि... थप हेर्नुहोस्

निषेधाज्ञामा तरुनीसँग डेटिङ काण्ड ढाकछोप गर्न रमेश सिंह सक्रिय

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण आम मानिस प्रभावित बनिरहेको अवस्थामा एउटा जिम्मेवार पदमा रहेका ब्यक्ति दिनदहाडै सार्वजनिक स्थानमा तरुनी च्यापेर बसेको समाचार यति बेला चर्चामा छ । घट्ना गत आइतबारको हो । आइतबार बिहान निषेधाज्ञा... थप हेर्नुहोस्

छि यस्ता पनि गुरु ?

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्... थप हेर्नुहोस्

कति बढ्छ हँ इन्धनको मूल्य

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सबैको ध्यान स्वास्थ्यतर्फ बढिरहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि गरिरहेको छ । शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक ... थप हेर्नुहोस्

मध्यराति औषधी व्यवसायीमाथि गोली प्रहार

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले सिंगो मुलुक आतंकित बनिरहँदा पनि अपराधका घटना भने बढिनै रहेका छन् । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथ... थप हेर्नुहोस्

वरिष्ठ श्रीमानहरु छिरेपछि के हाेला निर्णय ?

२०७८ जेष्ठ २३

ताजा नेपाल

काठमाडौँ । संवैधानिक इजलास गठनको विषयमा कानुन व्यवसायीहरुले चर्को विरोध जनाएपछि अन्तत प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नयाँ संवैधानिक इजलास गठनको निर्णयमा फर्किनु परेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटको नयाँ सं... थप हेर्नुहोस्

माधवले भने नयाँ पार्टीबारे केही प्राविधिक कुरा छन् तर ओलीसँग मिल्न सकिन्न

२०७८ जेष्ठ २२

ताजा नेपाल

काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेकोले चुनौती बुझेर भए पनि आफू अघि बढेको बताएका छन् । उनले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको भन्दै नेपालले भने,मैले... थप हेर्नुहोस्

सामन्तहरुको सजिलोको लागि बनेको मन्त्रिपरिषद घनश्याम भुसाल

२०७८ जेष्ठ २२

ताजा नेपाल

नेकपा एमालेका नेता घनश्याम भुसालले शुक्रबार हेरफेर भएको मन्त्रिमण्डल भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नेपाल आएपछि बदलिएको कोर्षको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् । केपी ओलीले छानेका मन्त्रीहरु बदलिएको राजनीतिक कोर्... थप हेर्नुहोस्