Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनसीसीको २२औं वार्षिक साधारण सभा सम्पन्न

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मिति २०७६ माघ १७ गते बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को ... थप हेर्नुहोस्

यातायातको ठगी खोज्न ट्राफिकले थाल्यो

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । यातायात व्यवसायीहरूले ४ किमी सडकमा १३.३५ रुपैयाँ भाडा लिनुपथ्र्यो तर उठाउँछन् १५ । यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर कायम गराएको छैन । इन्धनको मूल्य नबढे पनि पार्ट पर्जाको मूल्य बढ्यो भन्दै धम्कयाउने व... थप हेर्नुहोस्

६० जना सहसचिवको सरुवा तथा पदस्थापना

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय सरकार अन्तर्गत विभिन्न निकायमा कार्यरत १८ जना सहसचिवहरूलाई संघ तथा प्रदेश मन्त्रालयमा सरुवा गरेको हो । त्यसै गरी केही दिन अघि बढुवा भएका ४२ जनालाई पनि... थप हेर्नुहोस्

देवत्वकरण रुचाउनेहरूको अग्निपरीक्षा

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । भिरबाट लडेको गोरुलाई राम राम भन्ने हो काँध कसैले हाल्दैन । जनताले दिएको प्रचण्ड बहुमत नेताको आचरण, स्वाभाव, व्यवहार र शैलीले संरक्षण गर्ने हो । विकृति, विसंगति र भ्रष्टाचारले संरक्षण गर्दैन । २ वर्ष पछि ५ दिनस... थप हेर्नुहोस्

धनकुवेर कामरेडहरूको सम्पत्ति छानविन हुने !

२०७६ माघ २१

ताजा नेपाल

काठमाडौं । गत साता बुधबारदेखि माघ १९ गतेसम्मको ५ दिने केन्द्रीय समितिको बैठकले नेकपामा विकृतिका रुपमा मौलाएको गुटबवादको भण्डाफोर गरेको छ । पार्टीलाई जनपक्षीय र जनताको पक्षमा पु¥याउन बैठकका सहभगाीहरूबाट आएको दबाव स्वीकार्... थप हेर्नुहोस्

जेठमा राप्रपा महाधिवेशन

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम... थप हेर्नुहोस्

उखु किसान फेरि काठमाडौं आउने

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । उखु किसान संघर्ष समिति सर्लाहीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । चिनी उद्योगीहरुबाट किसानको बक्यौता दिलाई दिन सरकार असक्षम रहेको आरोप लगाउँदै किसानहरुले चैत ४ गतेसम्म सबै रकम भुक्तानी नभए काठम... थप हेर्नुहोस्

चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँ खोजिँदै

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउन... थप हेर्नुहोस्

प्रेस स्वतन्त्रताको पक्षमा काँग्रेस

२०७६ माघ १९

ताजा नेपाल

रुपन्देही । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पुर्‍याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् । प्रदेश नं ५ को प्रदेशसभामा... थप हेर्नुहोस्

कोरोना संक्रमण भयावह, ३०४ जनाको मृत्यु

२०७६ माघ १९

ताजा नेपाल

काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ ।... थप हेर्नुहोस्