Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड सुविधा

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी... थप हेर्नुहोस्

कीर्तिपुरमा सानिमा बैंकको नयाँ शाखा

२०७७ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको सानिमा बैंकले काठमाडौंको कीर्तिपुरस्थित पांगा दोबाटोमा शाखा विस्तार गरेको छ । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोमबार शाखाको उद्घाटन गरेका हुन् । ... थप हेर्नुहोस्

फेरि विश्वभर कोरोना संक्रमण वृद्धि हुने डब्लुएचओको घोषणा

२०७७ फाल्गुन १८

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा ... थप हेर्नुहोस्

फेरि मलाई हटाउन सक्नुभयो भने दुई तिहाई पक्का

२०७७ फाल्गुन १६

ताजा नेपाल

झापा । सम्मानित सर्वोच्च अदालतले सरकारले गरेको संसद विघटनको निर्णय उल्ट्याएपछि प्रधानमन्त्रीमाथि संसद सामना गर्नुको विकल्प छैन । यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–... थप हेर्नुहोस्

सत्ता बाहिरकाे दाहाल नेपाल समूहलाई पार्टी र चुनाव चिन्ह दिने निर्वाचन आयोगको तयारी

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । बहुमत केन्द्रीय सदस्य लिएर बसेको नेकपाको प्रचण्ड माधव समूहलाई आधिकारीक दिने तयारीमा निर्वाचन आयोग पुगेको छ । सर्वोच्चको निर्णय कुरेर बसेको आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता दाहाल नेपाल समूहलाई दिने त... थप हेर्नुहोस्

सरुवामा चलखेल गर्ने गृहमन्त्रीका विश्वासपात्र हटाइए

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही गरेका छन् । उनले तामाङलाई स्वकीय अधिकृतबाट हटाएका छन् । ३० माघबाट लागू हुनेगरी तामाङ हटाइएका हुन् । उनलाई माघ महिनाका तलब मात्र बुझ्न... थप हेर्नुहोस्

सभामुखको सक्रियातामा कानूनको खोजी

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपि ओलीको हैकमबाद विरुद्ध सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न ... थप हेर्नुहोस्

ओलीको सत्ता नडगमगाउने निश्चित

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । सम्मानित सवोच्च अदालतले संसद ब्यूत्याइदिए पनि समस्याको गाँठो झन झन कसिएको छ । दल विभाजन नहुँदाको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कसरी अविश्वास प्रस्ताव संसदमा पेश गर्ने भन्ने अन्योल कानुनी रुपमा ब... थप हेर्नुहोस्

गल्ती लुकाउदा पाइलट माथि डण्डा

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । पटक पटक विवादमा पर्दै आएको राष्ट्रिय धोजाबाहक कम्पनिमा पनि प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटहरु हुने रहेछन् । सरकारले निगमलाई सुधार्ने भन्दा भत्काउने गरको छ । अहिलेको सरकार त यति एयर लाईन्सको एज... थप हेर्नुहोस्

साइबर व्यूरोले समात्यो

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा प्रहरीले एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल रहेका छन् । उ... थप हेर्नुहोस्