Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वामदेवले आज पनि बजाउँदैछन् एकताको डम्फू

२०७७ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । पार्टी विभाजन भइसक्दा पनि एकताको डम्फू बजाउन नछाडेका पार्टी उपाध्यक्ष वामदेव गौतमले आज एकता अभियानको बैठक बोलाएका छन् । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक आज बस्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चियापानमा नेपाल समूह बाहिरै

२०७७ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । आन्तरिक विवाद समाधान गर्ने नाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसँग भेटवार्ता गरे पनि समस्याको समाधान निस्कन सकेको छैन । नेकपा एमालेको माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आज ब... थप हेर्नुहोस्

सोर्स कोडको दुरुपयोग ३ पक्राउ

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावा... थप हेर्नुहोस्

एमालेको विवाद जहाँको त्यही

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा क... थप हेर्नुहोस्

सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाए

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ । दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परा... थप हेर्नुहोस्

खोपको नयाँ प्रविधि

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । ... थप हेर्नुहोस्

ओली विरोधी मोर्चाको नेतृत्व गौतमले सम्हाल्ने

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । पार्टी विवाद बढेका बेला तटस्थ बसेका तत्कालिन नेकपा उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोमानीप्रति भने निकै आक्रोशित बनेका छन् । तटस्थ बस्दै आएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमले ... थप हेर्नुहोस्

ओली र नेपालबीच हुँदैछ घेटघाट

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले एमाले ब्यूताइदिएपछि पार्टीको विवाद फुटको रेखा कोरिने अवस्थामा पुगेको बेला प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । ओली र नेपाल... थप हेर्नुहोस्

वामदेव गौतमले पनि बोलाए आफ्नो समूहको बैठक

२०७७ चैत्र २

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र विवाद बढेर दुई खेमामा विभाजन भएको बेला तटस्थ भन्दै बसेका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिका... थप हेर्नुहोस्

अहिलेको कार्यभार नयाँ सरकार – श्रेष्ठ

२०७७ चैत्र १

ताजा नेपाल

काठमाण्डौ । ‘पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरियो, यो प्रतिगामी हमला थियो । त्यसपछि पुस ७ गते विसर्जनकारी कोणबाट हमला भयो र हाम्रो पार्टी तत्कालीन नेकपा माथि विभाजन लादियो र छुट्टै नेकपा नामको पार्टी बनाएर ने... थप हेर्नुहोस्