Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पार्टीको निर्देशन बादलहरुले सुन्लान् ?

२०७७ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । पार्टी एकीकरण भंग गर्ने सर्वोच्च अदालतको निर्णयपछि घाटा सहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारमा सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिएको छ । सम्पन्न केन्द्रको स्थायी कमिटी बैठकले ... थप हेर्नुहोस्

यी हुन् माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बन्ने भाग्यमानी

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदालतले पार्टी एकता भंग गर्दै पूर्ववत अवस्थामा पु¥याएपछि माधव नेपालहरु घर फर्किए पनि रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरु घर नफर्किने निधोमा पुगे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील... थप हेर्नुहोस्

एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज, माधव नेपालर भीम रावलको जिम्मेवारी खोसियो

२०७७ फाल्गुन २८

ताजा नेपाल

  काठमाडौं । पार्टी महासचिव ईश्वर पोखरेलबाहेक एमालेका सबै पदाधिकारी हटाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । माओवादीसँगको सम्बन्धविच्छेद र माधव नेपाल समूहको प्... थप हेर्नुहोस्

विप्लवका नेता कार्यकर्ता कहिले छुट्छन् ?

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाण्डौ । आफ्ना पार्टीका कार्यकर्ताहरुको वास्था नगरि लोकप्रिय बन्न र स्वार्थगत निर्णय गर्न कम्युनिष्ट पार्टीका कुनै नेता पछि पर्दैनन् । अधुरो जनयुद्धलाई सफल बनाउन मोहन बैधसँग रिसाएर हिडेका नेत्र विक्रम चन्दले अहिले ओली... थप हेर्नुहोस्

म्याद थप्दै रकम बढाउदै लुट्दै ठेकेदार – बागमतिको पुल सधै अलपत्र

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाण्डौ । सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो । म्या... थप हेर्नुहोस्

दुई तिहाईको झगडाले चौथो जसपाको भाग्य बल्ने

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । दुई तिहाई बहुमत भएको कम्युनिष्टको आन्तरिक कलहले चौथो पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पड्कायो भने पनि अनौठो नमाने हुने राजनीतिक चलखेल शुरु भएको छ । जसपा नेपाल संसदीय दलको नेता ... थप हेर्नुहोस्

माओवादी ब्युँतिएपछि प्रचण्ड बुटवलमा

२०७७ फाल्गुन २८

ताजा नेपाल

बुटवल । सम्मानित सर्वोच्च अदालतको झड्काले एकता भंग गर्दै दुई पार्टी अस्तित्व पूर्ववत अवस्थामै पुगेपछि नेताहरुको दौडधूप शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार ... थप हेर्नुहोस्

सरकारको नेतृत्वमै जसपाको दाबी

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । आफ्नो दुई तिहाई बहुमतलाई भड्खालोमा हालेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार टिकाउने टेको खोज्दै हिँडेका छन् । उनले रोजेको टेको जनता समाजवादी पार्टीले सरकारको नेतृत्व दाबी गरेको छ । आफूहरु सधै सरकारलाई समर्थन ... थप हेर्नुहोस्

काँग्रेसमा भाँडभैलो, संसदीय दलको नेता परिवर्तनको तयारी

२०७७ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । अवसर पाउन लाग्दा अघि बढ्ने देउवा अवसर नपाउने निश्चित भएका बेला अरुलाई नै अघि सार्छन् भन्ने कुरा त प्रधानमन्त्रीको दौडमा १७ पटक पराजित भएका रामचन्द्रले पुष्टि गरिसकेका छन् । अहिले नेपाली काँग्रेसभित्र सभापति शे... थप हेर्नुहोस्

चार नेतालाई खटाइयो संगठन बनाउन

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ । नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउने... थप हेर्नुहोस्