Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बैकंहरुको ब्याजदरमा मनपरि

२०७७ चैत्र १

ताजा नेपाल

काठमाण्डौ । सरकारले छुट्याएको बजेट खर्च गर्न नसके पनि आन्तरीक ऋण उठाउन भने सफल भएको छ । बैदेशीक साहायतामा निर्वर रहेको नेपालको अर्थतन्त्रलाई माफीयाहरुको नियन्त्रणबाट मुक्ति दिलाउन पर्ने आवश्यकता छदैँछ सरकार कमजोर भएको बे... थप हेर्नुहोस्

वर्षदिनपछि मनाङका स्कूल खुले

२०७७ चैत्र १

ताजा नेपाल

मनाङ । हिमाल पारीको जिल्लाका रुपमा परिचित मनाङ जस्ता हिउ पर्ने जिल्लाहरुमा कोरोना महामारी र चिसोले बन्द भएका विद्यालय एक वर्षपछि बल्ल सञ्चालनमा आएका छन्। गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले... थप हेर्नुहोस्

थाई एयर नेपालमा नआउने

२०७७ चैत्र १

ताजा नेपाल

काठमाडौं । वर्षदिन देखि कोरोना महामारीका कारण विमानस्थलमा थन्किएका जहाज उड्न नसक्दा थाइल्याण्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजले साविकका कतिपय गन्तव्यमा उडान सुरु गर्न सकेको छैन । यसको प्रभाव नेपालमा हुलाक सेवा विभाग... थप हेर्नुहोस्

दोहोरी गएका प्रहरी निलम्बित

२०७७ चैत्र १

ताजा नेपाल

काठमाडौं । मापसे गरेर संचार सेट हराएको आरोपमा महानगरीय प्रहरी कार्यालयले एकजना प्रनानी सईलाई निलम्बन गरेको छ । ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई धर्मराज घिमिरेलाई निलम्बन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखर... थप हेर्नुहोस्

बादलसहितका माओवादी नेताको सांसद पद खोसिने

२०७७ चैत्र १

ताजा नेपाल

काठमाडौं। पार्टी विवादमा मुल पार्टी छाडेर प्रधानमन्त्रीको पक्षमा लागेका माओवादी नेताहरुलाई पार्टीले सांसद पदबाट समेत निलम्बन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा रहेका गृहमन्त्री रामबहादुर थापा... थप हेर्नुहोस्

एमालेमा सफल होला नेपालको विद्रोह ?

२०७७ चैत्र १

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलै टेक्न नदिएका बेला नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ। ... थप हेर्नुहोस्

आखिर प्रधानमन्त्री चाहिएको कसलाई ?

२०७७ चैत्र १

ताजा नेपाल

काठमाण्डौ । सत्तामा जान खुट्टा उचालेको काँग्रेस प्रधानमन्त्री ओली र सर्वोच्चको झड्कापछि थचमरिएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आफू प्रधानमन्त्रीको दौंडमा नरहेको हरेक दिनसजो बताइरहेका छन् । तर सत्ता प... थप हेर्नुहोस्

ओलीमाथि यसरी खनिए खनाल

२०७७ चैत्र १

ताजा नेपाल

काठमाडौं । सर्वोच्चको आदेससँगै पार्टीमा फर्किएका नेताहरुलाई धमाधम पार्टी अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओलीले कारबाहीको डन्डा चलाउन थालेपछि विद्रोह गरी गएका नेताहरु आक्रोशित भएका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष झलना... थप हेर्नुहोस्

आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना

२०७७ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली... थप हेर्नुहोस्

जसपाले थाल्यो माओवादीसँग छलफल

२०७७ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । दुई तिहाई बहुमत भत्काएका कम्युनिष्ट पार्टीका दुवै घटक अहिले सरकारमामा जाने र टिकाउने खेलमा सक्रिय छन् । जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको... थप हेर्नुहोस्