Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

करणी अभियोगमा २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका(३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्र... थप हेर्नुहोस्

चरेश तथा गाँजा सहित २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । अवैध लागूऔषध चरेश तथा गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने ३८ वर्षीय अचुत त्रिपाठी र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ बस्ने ५४ ... थप हेर्नुहोस्

बाघको छाला सहित २ जना पक्राउ

२०७६ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटाहरु करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू न... थप हेर्नुहोस्

यस्तो रहेछ विश्वको पहिलो उपन्यासको पाण्डुलिपि

२०७६ कार्तिक ५

ताजा नेपाल

उपन्यास अर्थात् साहित्य लेखनको इतिहास लामो छ । दुनियाँका धेरै उपन्यासहरू सयौँ वर्षअघि समेत लेखिएका छन् । शदियौँअघिका ती कृतिमध्ये अधिकांशका प्रथम हस्तलिखित संस्करण अर्थात् पाण्डुलिपि छैनन् र केवल प्रकाशित प्रतिलिपि मात्र... थप हेर्नुहोस्

सिद्धेश्वर मन्दिरमा महायज्ञ

२०७६ कार्तिक ५

ताजा नेपाल

कामठाडौँ । टोखा नगरपालिका वडा नं. ५ सिद्देश्वर महादेव मन्दिरमा कात्तिक ३ गतेबाट श्रीमद्भागवत महायज्ञ शुरु भएको छ । लक्ष्मीपुजाको दिनसम्म सञ्चालन हुने सो महायज्ञमा विगतका अन्य स्थानमा चलाइएको महायज्ञमाजस्तो पैसा संकलन गर्... थप हेर्नुहोस्

कुमारी बैङ्क र नेपाल ग्याँसबीच सहकार्य

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र देशकै पहिलो एलपी ग्याँस आयातकर्ता एवं बिक्रेता कम्पनी, नेपाल ग्याँस इन्डष्ट्रिज प्राइभेट लिमिटेडबीच आय सङ्कलन सुविधासम्बन्धी सहकार्य भएको छ । सो सहकार्यपश्चात् नेपाल ग्याँसका वितरकहरूले ... थप हेर्नुहोस्

वार्तामा बस्न चन्द पक्ष तयार

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कम्युनिष्ट पार्टीमा देखा परेको सत्ता स्वार्थ र भ्रष्टाचारका विरुद्ध जनयुद्धले छाडेका अधुरा कार्यक्रमहरुलाई सफल बनाउन बन्दूककै सहारा लिने घोषणा गरेर छुट्टै पार्टी स्थापना गरी देशवासीका नाममा आङ्खनो अभियान चलाएक... थप हेर्नुहोस्

एनआईसी एशियासँग वल्र्डलिङ्कको सम्झौता

२०७६ कार्तिक ५

ताजा नेपाल

कठमाडौँ । एनआईसी एशिया बैङ्क र वल्र्डलिङ्क कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनआईसी एशिया बैङ्कका ग्राहकहरूले २०७६ आश्विन ३० देखि २०७६ कार्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन... थप हेर्नुहोस्

जुवा खालबाट समातिए यतिधेरै

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय र... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका-३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका(१० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प... थप हेर्नुहोस्