Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२८ महिनाको बोको १२० केजी, मूल्य ४ लाख

२०७७ मंसिर २७

ताजा नेपाल

बागलुङ । एउटा बोकाको मूल्य धेरै पर्दा पनि हजारबाट लाखमा पुग्दैन । तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा तपाईंले नपत्याउन सक्नुहुन्छ । बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि ... थप हेर्नुहोस्

कलंकी डरलाग्दो दुर्घटनामा ६ वटा सवारी साधन ठोकियो, एक जनाको ज्यान गयो

२०७७ मंसिर २७

ताजा नेपाल

काठमाडौं । कलंकीमा डरलाग्दो दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । थानकोटबाट कलंकीतिर आउँदै गरेको मालवाहक ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा सो ट्रकले अरु ६ वटा सवारीलाई क्षति गरेको छ । दुर्घटनामा परेर एक जनाले ज्यान गु... थप हेर्नुहोस्

१६ लाखले ज्यान गुमाउँदा झण्डै पाँच करोडले कोरोना पछारे

२०७७ मंसिर २७

ताजा नेपाल

एजेन्सी । विश्व महामारी कोरोनाले लाखौं मानिसको ज्यान लिएको छ । तर त्यो भन्दा करोडौं मानिसले कोरोना पराजित गरी जीवन पनि पाएका छन् । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको ... थप हेर्नुहोस्

सात वर्षसम्म आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै युवती अदालत गइन्

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । आफ्नै दाजुबाट बलात्कृत भएको भन्दै एक युवती न्याय माग्दै अदालत पुगेकी छिन् । पाल्पाको साविक दोमान गाविस ५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। ती युवतीको हाल बुटवल नगरपालिका... थप हेर्नुहोस्

तत्कालिन प्रधानसेनापति प्रज्ज्वल शमशेरका ज्वाइँ नारायणहिटी हत्याकाण्डका योजनाकार

२०७७ मंसिर २६

ताजा नेपाल

मूलतः डा. रायमाझीले वार्ताद्वारा माओवादी द्वन्द्वको राजनीतिक निकासको मार्ग सुझाइरहेका थिए । यही क्रममा राजा ज्ञानेन्द्रसँग भेट्न खोज्दा दरबारको इन्डो÷सिआईए लविले राजपरिषद्को सभापति जस्तो जिम्मेवार व्यक्तित्वलाई भेट पनि द... थप हेर्नुहोस्

एउटा शिक्षक जसकाे हत्याले सिंगाे गाउँ नै टुहुराे

२०७७ मंसिर २६

ताजा नेपाल

मोरङ । विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिएको छ । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पन... थप हेर्नुहोस्

कस्तो छ सांसद लिङ्गदेनको स्वास्थ्य अवस्था, अस्पताल पुगे अध्यक्ष थापा

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । जिल्लामै अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिई... थप हेर्नुहोस्

करोडौंका बलिउड स्टारहरु

२०७७ मंसिर २६

ताजा नेपाल

बलिउड कलाकारले फिल्ममा काम गरेबापत् कति पारिश्रमिक लिन्छन्, यो कुरा धेरैले जान्न चाहन्छन् । हरेक कलाकारले आफ्नो फिल्म हिट हुने बित्तिकै आफ्नो पारिश्रमिक बढाइहाल्छन् तर फ्लप हुँदा घटाउँदैनन् । यदि ठूलो ब्यानर छ, निर्देशक ... थप हेर्नुहोस्

अन्जुकी छोरी म्युजिक भिडियोमा छमछम

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा रितोषिलाई म... थप हेर्नुहोस्

पोखरेललाई एआईजीमा बढुवा, पालले सम्हाले पोखरेलको जिम्मेवारी

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने न... थप हेर्नुहोस्