Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आफ्नै कार्यकर्ताको होहल्लापछि शिक्षामन्त्री पोखरेल कार्यक्रमबाट बाहिरिए

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन्। गाउँपालिकाको शिक्षा शाख... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा : नेतृत्व हस्तान्तरणदेखि पार्टी पुनर्गठनसम्म, ओलीमाथि दबाब

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले गत फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा थालेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रति... थप हेर्नुहोस्

ग्यास आपूर्तिमा समस्या कि कालोबजारी?

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिइन्। ग्यास आपूर्तिमा कर्मचारीले असहयोग गरेको तथा व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ जस्तो विवादास्पद अभिव्यक्ति दिएपछि उनी चौतर्फी आलोचनाम... थप हेर्नुहोस्

लगानी र रोजगारी बढाउने विषयमा जोड

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र निजी क्षेत्रका प्रतिनिधिहरूबीच मुलुकमा लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा व्यावसायिक वातावरण सुधारका विषयमा करिब दुई घण्टा छलफल भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्य... थप हेर्नुहोस्

ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा रिट

२०८३ भाद्र २७

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारमा सक्रिय रहेको ग्रीन आर्मी नेपालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार सर्व... थप हेर्नुहोस्

आईजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गरी उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको छानबिन गर्न माग गरेका छन्। प्रति... थप हेर्नुहोस्

ओलीको बचाउका लागि निर्वाचन समीक्षा प्रतिवेदन नै गोलमटोल बनाउने प्रयास?

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अलग–अलग रूपमा तयार भएका दुई प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेपछि पार्टीभित्र यसको राजनीतिक अर्थबारे प्रश्न उठ्न थालेको छ। निर्वाचनमा पार्टीले व्... थप हेर्नुहोस्

प्रधानमन्त्री बालेन शाह र उद्योगी व्यवसायीबीच छलफल

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन ग... थप हेर्नुहोस्

चितवनमा ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस... थप हेर्नुहोस्

बादलकाे काँधमा कति दिन टिक्ला एमाले ?

२०८३ भाद्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनका विषयमा तयार पारिएका दुई फरक प्रतिवेदनले आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव तथा महास... थप हेर्नुहोस्