Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमालेकाे अन्तरसंघर्ष तत्कालका लागि मत्थर

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन भइरहेको बहस तत्कालका लागि मत्थर भएको नेताहरूले बताएका छन्। फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुप... थप हेर्नुहोस्

एमालेमा विकल्प खोज्नेहरू पनि छैनन् शुद्ध

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेमा विचित्रका नेता छन् । पार्टी अध्यक्ष केपी ओली सामूहिकता लत्याउने, निर्णय आफ्नो लहडमा गर्ने, आफ्नो विश्वासी र अन्धभक्तका कमजोरीलाई वास्ता नगर्ने चरित्रका छन् । ओलीका कतिपय निर्णय पार्टीभित्रै पाच्य... थप हेर्नुहोस्

सुध्रिएन शासन, घुस विना कर्मचारी सरुवा नहुने

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । घुस बुझाउँदै रोजेको ठाउँमा बस्ने हिजोको चरित्र आज पनि उस्तै छ । भन्दा सबैतिर सुधार गर्छौं भन्दै आएको रास्वपाका नेताले पुरानै चरित्रमाथि प्रहार गरेर उम्कने अवस्था छैन । सामान्य प्रशासनले गर्ने अहिलेको सरुवामा उ... थप हेर्नुहोस्

अर्थ मन्त्रालयमा चार सहसचिवको जिम्मेवारी हेरफेर, बजेट र राजस्व महाशाखामा नयाँ नेतृत्व

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालय स्रोतका अनुसार बजेट, राजस्व व्यवस्थापन, भन्सार प्रशासन तथा ठूला करदाता कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको हो। मन्त्रालयका सहसचिव एवं... थप हेर्नुहोस्

त्रिपुरेश्वर बस आगजनीमा घाइते चालक दावाको मृत्यु

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत २५ वर्षीय लामाको सोमबार साँझ सवा ७ बजे मृत्यु भएको अस्पतालका बर्न प्ल... थप हेर्नुहोस्

प्रधानमन्त्री बालेन आज अमेरिका प्रस्थान गर्दै, जलवायु संकट र अन्तर्राष्ट्रिय सहयोगमा जोड दिने

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ... थप हेर्नुहोस्

डडेल्धुरामै देउवालाई धक्का, गगनको पक्षमा उभिए नैनसिंह महरसहित बहुमत नेता

२०८३ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसमा दुईवटा महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा कमजोर देखिएका छन्। १४औँ महाधिवेशनबाट निर्वाचित जिल्ला, प्रदेश, पालिका र वडा तहका सम... थप हेर्नुहोस्

एमाले कार्यदलको प्रतिवेदनः ओलीको नेतृत्व परिवर्तन तत्काल नउठाउने सहमति

२०८३ आश्विन ५

ताजा नेपाल

काठमाडौं । निर्वाचनमा पराजयपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि बढेको नेतृत्व छाड्नुपर्ने दबाब तत्कालका लागि मत्थर भएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले लामो छलफलपछि २९ पृष्ठको प्रतिवेदन ... थप हेर्नुहोस्

रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक

२०८३ आश्विन ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्। पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ११ बजे बैठक बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक तथ... थप हेर्नुहोस्

एमालेमा पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन, प्रदीप ज्ञवालीले बुझाए

२०८३ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन तयार पारी बुझाएका छन्। यसअघि महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। ... थप हेर्नुहोस्