Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बेइज्जत त्यसै भएन कामरेड !

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । जनतन्त्र त आएको छैन नेतातन्त्रले देश लुटिरहेको छ । जनयुद्धका जन्तीमध्येका अधिकांशले त्यसको सावा ब्याज उठाएका छन् । पदकै कारण पार्टी टुक्रा टुक्रा भयो । उपाय नलागेर तत्कालिन एमालेको ओली गुटसँग पार्टी एकता भयो ।... थप हेर्नुहोस्

महाकाली नदीमा ठूला सवारी रोकियो

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले महाकालीमा पानीको बहाव बिहानदेखि बढिरेहको बताए ।  प्रहरीका अनुसार अहिले मह... थप हेर्नुहोस्

आज कता कता हुन्छ भारी वर्षा ?

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । मौसम अझै उघ्रिएको छैन । लगातारको वर्षाले देशभर बाढी पहिरोको समस्या भइरहेको बेला आज पनि पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश ... थप हेर्नुहोस्

डिआईजी नै हुने भए प्रदेश प्रहरी प्रमुख

२०७७ श्रावण १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्

भाटभटेनीको सामान बनेको ट्रक त्रिशूली बेपत्ता

२०७७ श्रावण १५

ताजा नेपाल

कामठाडौ. । विराटनगरबाट काठमाडौँतर्फ आउनै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँब... थप हेर्नुहोस्

ढुलमुले वामदेव, डुलेको डुलै

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वार्थका निम्ति नौथरि मुद्दा उठाउँदै कहिले प्रचण्ड, कहिले माधव, कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रस्तुत हुने उपाध्यक्ष वामदेव गौतम स्थायी समितिको पछिल्लो बैठकबाट पंगु बन्ने बाटोमा लागेका छन... थप हेर्नुहोस्

नबिलले दिनेभो चेक बिनै एक लाख भुक्तानी

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ । बैंकले स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख रूपैयाँसम्म रकम झिक्न सक्ने जनाएको ... थप हेर्नुहोस्

अभिनेत्री रियाविरुद्ध सुशान्तका बुबाले दिए उजुरी

२०७७ श्रावण १४

ताजा नेपाल

एजेन्सी । केही समय पहिला मृत्यु भएका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका बुबाले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबा केके सिंहले... थप हेर्नुहोस्

एक तोला सुन किन्दा एक लाखबाट खाजा खाने पैसा पनि फिर्ता आउने

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य लगातार बढ्ने क्रममा आज पनि सुन बढेर लाखको हाराहारी पुग्न लागेको छ । पछिल्लो केही दिनदेखि उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले बुधबार पनि ऐतिहासिक उचाई छोएको छ । साउन १४ गते ... थप हेर्नुहोस्

पहिरोले लियो ९ जनाको ज्यान

२०७७ श्रावण १४

ताजा नेपाल

काठमाडौँ । वर्षा यामसँगै बाढी पहिरोले जनधनको क्षति पुर्याउने काम रोकिएको छैन । लगातारको वर्षासँगै पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएक... थप हेर्नुहोस्