Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिजुलीको बिल वैशाखभित्र तिरे जरिवाना नलाग्ने

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार,... थप हेर्नुहोस्

मानव जिवन रक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्... थप हेर्नुहोस्

झण्डै ६ लाख उपचारपछि घर फर्किए

२०७७ बैशाख ७

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् ।१५... थप हेर्नुहोस्

करणी अभियोगमा किशोर पक्राउ

२०७७ बैशाख ७

ताजा नेपाल

बर्दिया । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप... थप हेर्नुहोस्

गाँजा सहित समातिए प्रमोद र विष्णु

२०७७ बैशाख ७

ताजा नेपाल

मोरङ । केराबारी गाउँपालिका-८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गा... थप हेर्नुहोस्

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक

२०७७ बैशाख ६

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्... थप हेर्नुहोस्

मस्जिदमा भेटिएका १२ संक्रमित अस्पताल भर्ना

२०७७ बैशाख ६

ताजा नेपाल

विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेक... थप हेर्नुहोस्

जुवा खालमा सात जना समातिए

२०७७ बैशाख ६

ताजा नेपाल

बर्दिया । बासगढी नगरपालिका-५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ५ लाख ६० हजार ९० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बासगढी नगरपालिका-५ बस्ने ५७ वर्षीय सुरेश रे... थप हेर्नुहोस्

कालोबजारीको अभियोगमा पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

बारा । कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री वितरण गरी कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने शम्भु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले ७ सय र... थप हेर्नुहोस्

गोरु काटेको अभियोगमा ७ जना पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका(५ मयांखुबाट गोरु काटेको अभियोगमा सोही ठाउँ बस्ने लिला बहादुर खड्का समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्... थप हेर्नुहोस्