Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रियसभा गृहमा

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बुधबार बिहान ... थप हेर्नुहोस्

शिवमाया नेकपाको केन्द्रीय सदस्य

२०७६ माघ १५

ताजा नेपाल

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सत्तारूढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेकपा महासचिव व... थप हेर्नुहोस्

मेलम्चीको भित्री रहस्य

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । बहुचर्चित मेलम्ची परियोजनाले २२ वर्ष पुग्दा असारसम्म बल्ल सुन्दरीजलमा पानी झार्दैछ । पानी त मेलम्चीबाट सुन्दरीजल झर्छ तर राजधानीमा वितरण हुन्छ कसरी ? सचिव माधव बेलबासेदेखि प्राविधिकहरू शंका गर्दैछन् । सिनो हाइ... थप हेर्नुहोस्

छाड्ने बेलामा सर्वेन्द्रमाथि प्रहार !

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौं । निर्मला पन्त बलाकार र हत्याका आरोपीलाई राजनीतिक संरक्षणका कारण पक्राउ गर्न प्रहरी सफल भएन । तर शान्ति सुरक्षा र चोरीका अपराध नियन्त्रणमा जनताको साथ पाएको प्रहरी नेतृत्वमाथि पदावधि सकिन लाग्दा अनेक लान्छना लगाइ... थप हेर्नुहोस्

केकीको भोजपुरी गीत

२०७६ माघ १४

ताजा नेपाल

भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गीत ‘हमनिके भागिया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौँ चर्चित भोजपुरी गीतहरूमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छि... थप हेर्नुहोस्

वकिलले कालो कोट लगाउने कारण

२०७६ माघ १४

ताजा नेपाल

वकिललाई कालोकोटेको उपमाले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो सर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र ह... थप हेर्नुहोस्

भिलेन परमिता

२०७६ माघ १४

ताजा नेपाल

केही अगाडि एक कार दुर्घटनाको कारण चर्चामा रहेकी मोडल अभिनेत्री परमिता आरएल राणा अहिले फेरि चर्चामा छिन् । यो पटक उनको चर्चा फिल्म ‘दि कर्मा’को कारण भएको हो । फिल्म यही माघ १७ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।... थप हेर्नुहोस्

बीमा दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन आउँदै

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०७६ र दाबी उजुरी कार्यविधि २०७६ छिट्टै कार्यान्वयनमा आउने भएको छ । दाबी भुक्तानीमा देखिएको समस्याहरूको समाधान गर्दै बीमा क्षेत्रलाई व्यवस्थित र विश्वसनीय बनाउन बीमा समितिले का... थप हेर्नुहोस्

विकास बैङ्कहरू गाभिने क्रम तीव्र

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । विकास बैङ्कहरू तीव्ररूपमा मर्जर हुने कार्यमा छन् । आगामी तीन महिनाभित्र चारवटा विकास बैङ्क अरूमा गाभिने छन् । कैलाश विकास बैङ्क प्राइम कमर्सियल बैङ्कमा गाभिने अन्तिम चरणमा छ भने गण्डकी विकास बैङ्क पनि मेगा बैङ... थप हेर्नुहोस्

मेगा बैङ्क वित्तीय साक्षरता सिकाउँदै

२०७६ माघ १४

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैङ्कले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम श... थप हेर्नुहोस्