Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सात बुँदे सम्झौताबाट पछि नहट्ने काँग्रेसको घोषणा

२०८१ पुष २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन्। बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्... थप हेर्नुहोस्

संविधान संशोधनको एजेन्डाबाट ओली पछिहटपछि कांग्रेस रुष्ट

२०८१ पुष २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जे मन लाग्छ त्यसलाई सबैले स्वीकार गरिदिनुपर्छ । पार्टीमा त त्यो सम्भव होला तर अन्य पार्टीले ओलीको मनोमानी किन स्वीकार गर्ने ? नेपाली कांग्रेसका सभापति ... थप हेर्नुहोस्

लगातार छैटौं कारोबार दिनमा पनि शेयर बजारमा हरियाली

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो । यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडक... थप हेर्नुहोस्

कम्युनिष्टबाट विचलित दुई डाक्टर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापनकै वरपर रहेर मौकामा पदको स्वाद लिएका डा. भीम रावल पछिल्लो पटक नेपाली कम्युनिष्ट आन्दोलनबाट बाहिरएस्का छन् । यसअघिद्ध अवसर पाएरु पनि संविधानसभाबाट संविधान जारी भएपछि भारतीय स्वार्थमा मधेशम... थप हेर्नुहोस्

अन्तिम दिन थपियो चार डिईजीको जागिर

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । राज्यले दिएको निर्देशन र संगठनले दिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गरेकै कारण सशस्त्र प्रहरीको सिफारिशलाई सरकारले स्वीकार गरी चार जना डिआईजीको म्याद एक वर्ष थप गरेको छ । प्रधानमन्त्री केपी ओली पार्टी केन्द्... थप हेर्नुहोस्

अमेरिकाको लस एन्जलिसमा डढेलोले सहर सखाप हुने भएपछि

२०८१ पुष २४

ताजा नेपाल

लस एन्जलिस । अमेरिकाको लस एन्जलिसमा जंगलमा लागेको डढेलो तीव्र रूपमा फैलिएपछि पछि त्यहाँ आपत्काल घोषणा गरिएको छ । आगो निभाउने काम युद्धस्तरमा भइरहेको पनि यो धेरै समय लाग्न सक्ने बताइएको छ । २० एकड क्षेत्रफलमा सुरु भएको... थप हेर्नुहोस्

गर्लफ्रेण्डलाई प्रभावित पार्न सिंहको खोरमा छिर्दा….

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं। आफ्नो गर्लफ्रेण्डलाई खुसी पार्ने तथा फूमा रहेका विभिन्न क्षमता देखाएर प्रभावित पार्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ यस्तो चाहनाले मानिसको ज्यानै जान सक्दो रहेछ। हालै उज्वेकिस्तानमा यस्तै दर्दनाक घटना भएको छ... थप हेर्नुहोस्

सिआइबीमा धनराजले भने, तिर्नु पर्ने भए तिर्छु

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले छोडेका कारण ‘दुःख पाएको’ बयान दिएका छन् । सिआइबी स्रोतका अनुस... थप हेर्नुहोस्

सलमानको घर बुलेट फ्रुप

२०८१ पुष २४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क... थप हेर्नुहोस्

केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई विशेष समय

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्ता... थप हेर्नुहोस्