Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दादागिरि देखाउदै ऊर्जामन्त्री खड्का जग्गा भाडा तिर्दैनन्

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गा सम्झौताभन्दा बढी भोगचलन गरेर भाडा नतिरेको विषय प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ । जग्गा भाडा उठाउन सहयोग माग्द... थप हेर्नुहोस्

मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रा लि ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद ... थप हेर्नुहोस्

गढीमाई मेलामा १० हजारभन्दा बढी राँगाको बलि

२०८१ मंसिर २४

ताजा नेपाल

गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । हाल गढीमाई मन्दिरमा दर्शन गर्न भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । केही समयअघि गढीमाईको... थप हेर्नुहोस्

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानका... थप हेर्नुहोस्

‘१० लाख‘’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले थर्काइन्

२०८१ मंसिर २४

ताजा नेपाल

रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले‘’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ । गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरम... थप हेर्नुहोस्

छविलाई पर्सा लगियो, रविलाई लैजाने तयारी

२०८१ मंसिर २४

ताजा नेपाल

२४ मंसिर, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प... थप हेर्नुहोस्

सुनको मूल्य ४०० ले बढ्यो

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुम... थप हेर्नुहोस्

सेयर बजारमा उच्च गिरावट

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घट... थप हेर्नुहोस्

रवि थप ४ दिन हिरासतमा

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्या... थप हेर्नुहोस्