Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिद्धार्थ बैंकको लाभांश घोषणा

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) प... थप हेर्नुहोस्

एनएमबि बैंकद्वारा लाभांश नदिने घोषणा

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले लाभांश नदिने घोषणा गरेको छ । मिटेडले शेयरधनीको हात खाली बनाएको छ । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव राष्ट्र बै... थप हेर्नुहोस्

देउवा क्याम्पभित्र बीआरआईको मतभेद

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं। अनुदानबाहेक अन्य कुनै पनि शर्चमा बीआआरआई स्वीकार नगर्ने अडानमा रहेको काँग्रेसभित्र अहिले बीआरआईका विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर गरेर... थप हेर्नुहोस्

सुन र चाँदी मूल्य घट्यो

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपै... थप हेर्नुहोस्

त्रिविको १ हजार रोपनी जग्गा माफियाको कब्जामा

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविको १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ ... थप हेर्नुहोस्

१३ दिन म्याद थप्न माग गर्दै रविलाई अदालत उपस्थित गराइयो

२०८१ मंसिर २३

ताजा नेपाल

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै ... थप हेर्नुहोस्

पत्रकार महासंघको चुनावमा को को निस्किए मैदानमा ?

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मे... थप हेर्नुहोस्

किन चिसियो शेखर गगन सम्बन्ध

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको तीन वर्ष पूरा हुँदैछ । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित भएका थिए । महाधिवेशनमा डा। ... थप हेर्नुहोस्

रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनिस झाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरक... थप हेर्नुहोस्

हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ। शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीस्तो... थप हेर्नुहोस्